2083 अश्विन 13, मंगलबार

रोमान्टिक मुडमा रेखा र आर्यन 

आउँदो कात्तिक २ गतेदेखि प्रदर्शन आउने लागेको चलचित्र रुद्रप्रियाको ट्रेलर आज सोमबार सोमबार सार्वजनिक हुदैँ छ । ट्रेलर रिलिज पुर्व रेखा भने नायक आर्यन सिग्देलसँग रोमान्टिक देखिएकी छिन् । गुलाफको पत्तासँग रेखा र आर्यन रोमान्टिक मुड लोभलाग्दो छ ।

दरबारमार्गमा देखियो दिपा देखि बर्षासम्मको क्याटवाक

डिजाइनहरु राशि कोइराला, लजिमा सुब्बा नाल्बो, कुमारी तामाङ, प्रमिता श्रेष्ठ, डिना गुरुङ, पेमा याङ्गी शेर्पा, श्वेता थापा, ओसिन थापा, छिरिङ शेर्पा तथा कमल मानन्धरले तयार पारेका पहिरनहरु प्रदर्शन गरियो ।

नेपाली फिल्ममा जापनिज कलाकार, हुने छ मंसिरमा रिलिज 

शिरीषको फूलका निर्देशक डा. तोसिआकी ईतो (जापानिज निर्देशक) द्धारा निर्देशन गरिएको फिल्म माई लभ–प्रमिस फर काठमाडौं आउँदो मंसिर १५ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रका टिमले शो जानकारी गराईएको हो । चलचित्रको वारेमा जापानबाट आएका जापानीज कलाकारह

अभिनेत्री शिल्पा शेट्टीको बडीगार्डले यसरी कुटे पत्रकारलाई (भिडियो)

बलिउड अभिनेत्री शिल्पा शेट्टीको बडिगार्डले पत्रकार माथि हातपात गरेको छ । केही दिन अघि एक होटेलबाट आफ्नो श्रीमानसँग बाहिर निस्कने क्रममा एक फोटोग्राफरलाई बडिगार्डले कुटेको हो । अभिनेत्री शेट्टी कार लिएर हिँडेलगत्तै बडीगार्डले फोटोग्राफमाथि हमला गरिएको थियो ।

बाहुबली प्रभाष गर्दै छन् विवाहको तयारी 

लचित्र बाहुबलीबाट एकाएक चर्चामा आएका अभिनेता प्रभाषको विवाहको समाचारले यति बेला भारितिय मिडिया तातेको छ । बाहुबलीले अत्याधिक सफलता पाएसँगै प्रभाषका लागी विवाहको प्रस्ताव आएको भारतीय मिडियाले जनाएको छ । अभिनेत्री अनुष्का शेट्टीसँग केही समय प्रेममा रहेका प्रभाष अहिले खाली छन् । बुझिए अनुसार प्रभाष एक

दर्शककाे अाशलार्इ 'जोनी जेन्टलम्यान'ले पूरा गर्छ- नायक पल शाह

म्युजिक भिडियोमा हुदैँ चलचित्रमा आफूलाई स्थापित गराउने कलाकार मध्ये नायक पल शाहको नाम अगाडी आउँछ । कतिपय कलाकारहरू म्युजिक भिडियोमा राम्रै चलेका पनि चलचित्रमा भने आफूलाई परिचत गराउन सकेका छैनन् ।म्युजिक भिडियोमा जमेका कलाकार चलचित्रमा जम्न सक्दैनन् भन्ने भनाइलाई नायक पल शाहले उल्टो बनाइएका छन् । एक

युट्युबमा ‘कुटुमा कुटु’को नयाँ रेकर्ड, बन्यो सर्बाधिक हेरिएको गीत 

पछिल्लो समय युट्युबको जमात बढ्दो छ । युट्युब प्राय मानिसको लागी सजिलो उपाय बन्दै गइरहेको छ । यस भित्र आफूले खोजेको, सिक्न चाहेको लगायतका हरेक कुरा सजिलै पाइन्छ । यही कारण हुन सक्छ पछिल्लो केही वर्ष यता सबैको लोकप्रिय बन्दै गइरहेको छ । संसारभर जस्तै नेपालमा पनि युट्युब प्रतिको लगाव बढ्दो छ । बिशेषत ग

‘२ रुपैयाँ’ हेरिसके पछि दर्शकको प्रतिक्रिया (भिडियो सहित)

हिजो शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्र ‘२ रुपैयाँ’ले सुखद ओपनिङ गरेको छ । असिम शाहको निर्देशनमा बनेको चलचित्रले पहिलो दिनको राम्रो सुरुवात गरेको र सनिबारका अधिकांश सोहरु हाउसफुल रहेको निर्माण पक्षले जनाएको छ । चलचित्र ‘२ रुपैयाँ’मा आसिफ शाह र निश्चल बस्नेतको मुख्य भुमिका रहेको छ ।  दुर्इ युवकले

माघमा ‘शेरबहादुर’ अाउदैँ, पहिलो पोस्टर आउट 

चलचित्र ‘शेरबहादुर’ले पहिलो पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । केही समय अघिमात्र सुटिङ सकाएको ‘शेरबहादुर’ माघ २६ गते प्रदर्शन हुने भएको छ । आर राजवंशी निर्देशित चलचित्रको पहिलो पोस्टरमा सुनिल थापा, कर्मा शाक्य, मेनुका प्रधान र रविन्द्र झा प्रस्तुत भएका छन् ।

नेपाल आइडलबाट बाहिरिए सागर आले

नेपाली टेलिभिजन एपिवानबाट प्रशारण हुने कार्यक्रम नेपाल आइडलको टप ४ बाट सागर आले बाहिरिएका छन् ।