चलचित्र सम्बन्धी अध्यापन गराउदै आएको ‘एभरेष्ट फिल्म एकेडेमि’ले यस वर्ष देखि ‘एभरेष्ट सिने अनर’ सुरु गरेको छ । आइतबार राजधानीमा एक समारोह आयोजना गर्दै एकेडेमीले एभरेष्ट सिने अनर’को औपचारिक सुरुवात गरेको हो । यसबर्षको सिने अनरको रूपमा ५ चलचित्रकर्मीलाइ सम्मान गरेको छ ।
प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्र ‘छक्का–पञ्जा २’ले देश दौडाहा सुरु गर्ने भएको छ । चलचित्रका सम्पूर्ण कलाकार सहित साङ्गीतिक टुरको साथमा पूर्व देखि पश्चिम सम्मको यात्रा गर्ने लागेको हो । चलचित्रको टिम दमक, इटहरी, हेटौडा हुदैँ नारायणघाट, बुटवल र भैरहवा साङ्गीतिक प्रस्तुति सहित जान लागेको हो ।
गायक देसु गोले र राज सिग्देलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘सायद मलाई’ गीतको म्युजिक भिडियोमा मोडलद्धय पुष्पल खड्का र एलिसा राई वैवाहिक जीवनमा बाँधिएको देखाइएको छ ।
आउँदो कात्तिक २ गतेदेखि प्रदर्शन आउने लागेको चलचित्र रुद्रप्रियाको ट्रेलर आज सोमबार सोमबार सार्वजनिक हुदैँ छ । ट्रेलर रिलिज पुर्व रेखा भने नायक आर्यन सिग्देलसँग रोमान्टिक देखिएकी छिन् । गुलाफको पत्तासँग रेखा र आर्यन रोमान्टिक मुड लोभलाग्दो छ ।
डिजाइनहरु राशि कोइराला, लजिमा सुब्बा नाल्बो, कुमारी तामाङ, प्रमिता श्रेष्ठ, डिना गुरुङ, पेमा याङ्गी शेर्पा, श्वेता थापा, ओसिन थापा, छिरिङ शेर्पा तथा कमल मानन्धरले तयार पारेका पहिरनहरु प्रदर्शन गरियो ।
शिरीषको फूलका निर्देशक डा. तोसिआकी ईतो (जापानिज निर्देशक) द्धारा निर्देशन गरिएको फिल्म माई लभ–प्रमिस फर काठमाडौं आउँदो मंसिर १५ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रका टिमले शो जानकारी गराईएको हो । चलचित्रको वारेमा जापानबाट आएका जापानीज कलाकारह
बलिउड अभिनेत्री शिल्पा शेट्टीको बडिगार्डले पत्रकार माथि हातपात गरेको छ । केही दिन अघि एक होटेलबाट आफ्नो श्रीमानसँग बाहिर निस्कने क्रममा एक फोटोग्राफरलाई बडिगार्डले कुटेको हो । अभिनेत्री शेट्टी कार लिएर हिँडेलगत्तै बडीगार्डले फोटोग्राफमाथि हमला गरिएको थियो ।
लचित्र बाहुबलीबाट एकाएक चर्चामा आएका अभिनेता प्रभाषको विवाहको समाचारले यति बेला भारितिय मिडिया तातेको छ । बाहुबलीले अत्याधिक सफलता पाएसँगै प्रभाषका लागी विवाहको प्रस्ताव आएको भारतीय मिडियाले जनाएको छ । अभिनेत्री अनुष्का शेट्टीसँग केही समय प्रेममा रहेका प्रभाष अहिले खाली छन् । बुझिए अनुसार प्रभाष एक
म्युजिक भिडियोमा हुदैँ चलचित्रमा आफूलाई स्थापित गराउने कलाकार मध्ये नायक पल शाहको नाम अगाडी आउँछ । कतिपय कलाकारहरू म्युजिक भिडियोमा राम्रै चलेका पनि चलचित्रमा भने आफूलाई परिचत गराउन सकेका छैनन् ।म्युजिक भिडियोमा जमेका कलाकार चलचित्रमा जम्न सक्दैनन् भन्ने भनाइलाई नायक पल शाहले उल्टो बनाइएका छन् । एक
पछिल्लो समय युट्युबको जमात बढ्दो छ । युट्युब प्राय मानिसको लागी सजिलो उपाय बन्दै गइरहेको छ । यस भित्र आफूले खोजेको, सिक्न चाहेको लगायतका हरेक कुरा सजिलै पाइन्छ । यही कारण हुन सक्छ पछिल्लो केही वर्ष यता सबैको लोकप्रिय बन्दै गइरहेको छ । संसारभर जस्तै नेपालमा पनि युट्युब प्रतिको लगाव बढ्दो छ । बिशेषत ग