2076 मंसिर 22, आईतबार

कालो पहिरनमा वर्षा र केकीमा को राम्री ?

यी दुवै नायिका कालो रङ्गको पहिरनमा सजिएका थिए । दुवै त्यो पहिरनमा खुबै खुलेका थिए ।

'कमेडी च्याम्पियन' ले सुधार्यो केकी/ विशाल र मिलनको सम्बन्ध ?

चलचित्रको भिडन्तका कारण सम्बन्ध चिसिएकी भनिएका चाम्सले उनीहरूको सम्बन्ध सुध्रिएको सङ्केत दिएका छन् ।

आँचल र उदिपको बिहे फागुनमा पक्का ?

एक वर्ष देखिको चिनजान र प्रेमलाई यी दुवैले अब विवाहमा परिणत गर्दै छन् । आँचलले आगामी फागुनमा उदिपसँग बिहे गर्ने फाइनल भएको बताएकी छिन् ।

आमिरको फिल्ममा सलमान, शाहरुख काम गर्दै ?

दर्शकलाई खुसी दिँदै सलमान, शाहरुख र आमिर खान एकसाथ आमिरको चलचित्र ‘लाल सिंह चड्ढा’ मा देखिने खबर बाहिरिएको छ ।

अनमोलले छाडेपछी बन्ला साम्तेनको 'धुपौरे' ?

साम्तेनको नयाँ चलचित्रमा काम गर्न सम्झौता गरिसकेका अनमोलले यति बेला आएर चलचित्र छाडेको चर्चा चलिरहेको छ । उनले छाडेपछि चलचित्र नै नबन्ने खबर समेत बाहिरिएका छन् ।

किन आलोचित भइरहेकी छिन् रानू मण्डल ?

एउटा भिडियोको कारण आलोचित भएकी छिन् । भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनका फ्यानहरूले नै उनको आलोचना गरेका छन् ।

'घामड शेरे'को पोस्टमा देउवाको अपमान: आसिफले मागे माफी

शनिवार उनले चलचित्र ‘घामड शेरे’को पोस्टर र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको फोटो सँगै राखेर पोस्ट गरेका थिए । जसको कारण उनले सार्वजनिक रूपमा आलोचना खेप्नु पर्‍यो र माफी समेत माग्नु पर्‍यो ।

भारतीय र्‍यापर अलिमको प्रेममा अदिती

अदितिले आफ्नो प्रेम सम्बन्धको बारेमा सार्वजनिक गरेकी छिन् । उनी भारतीय र्‍यापर अलिम मोरानीको प्रेममा रमाइरहेको कुरा उनकै सामाजिक सञ्जालबाट स्पष्ट हुन्छ ।

पोखरामा व्याचलर पार्टी मनाउँदै ॠचा

उनी आफ्ना नजिकका साथीसँग व्याचलर पार्टी मनाउन पोखरा पुगेकी छिन् । अभिनेत्री प्रियंका कार्की, केकी अधिकारी डिजाइनर सिवांगी लगायत केही निकट साथीका साथ उनी पोखरा पुगेकी हुन्।

आँचल र उदिपको प्रेमको पहिलो वर्षगाँठ

करियरको सुरुवातदेखि नै आँचल र अभिनेता पल शाहको प्रेम सम्बन्धको बारेमा धेरै चर्चा परिचर्चा चल्ने गर्थ्यो तर केही समय यता आँचलले पल आफ्नो मिल्ने साथी मात्र भएको बताइरहेकी छिन् ।

© सर्वाधिकार सुरक्षित - सिनेपाटी इन्टरटेन्मेन्ट प्रा. लि. २०७४ वि.सं. Designed & Developed By: 3D NEPAL, Dbros Technology Pvt. Ltd.