2083 असार 6, शनिबार

स्मारिका र सामारिकाको 'तिम्रै नामको सिन्दुर ' 'भिडियो'

टुइन्स दिदी बहिनी स्मारिका र सामारिका पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त भइरहेका छन् l टिक् टक बाट दर्शकको नजरमा परेका स्मारिका र सामारिकाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ l

एक अर्काको 'ख्याल' राख्दै आश्मा र मिलन (भिडियो)

बाबुल गिरी र रचना रिमालको आवाजमा गीत 'ख्याल राख है' रिलिज भएको छ l गीतको शब्द लोक राईले कोरेका छन् l

'जनकपुरे रेल' मा सरोज र आश्मा (भिडियो)

सरोज अधिकारी र आश्मा बिस्वोकर्मा फिचर्ड म्युजिक भिडियो 'जनकपुरे रेल' सार्वजनिक भएको छ l अनिल जोशी र अस्मिता अधिकारीको आवाज समावेश गरिएको गीतको

'फेवा' मा रमाउँदै छुल्ठिम र तीर्थ (भिडियो )

छुल्ठिम गुरुङ अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ l किरण घिमिरेको 'माइकल' आवाजमा गीत 'फेवा' सार्वजनिक भएको हो l माइकलकै शब्द र संगीत रहेको गीतलाई लक्ष्मण सुनारले सम्पादन र निर्देशन गरेका छन l शब्द रचनामा माइकललाई सुदिप आत्रयले साथ दिएका छन् l

रियासालाई अर्जुनको ‘जाले रुमाल बैना’ (भिडियो)

पुरुषोत्तम  गैरे र मेलिना राईको आवाज रहेको गीत जाले रुमाल बैना रिलिज भएको छ l रियाशा दाहाल र अर्जुन न्यौपाने फिचर्ड भिडियोलाई काजिश श्रेष्ठले निर्देशन र कोरीयोग्राफी गरेका छन् l

हरिवंश आचार्यको 'एउटा कुरा छ' (भिडियो)

मह संचारको प्रस्तुतिमा म्युजिक भिडियो 'एउटा कुरा छ' सार्वजनिक भएको छ l हास्य कलाकार हरिवंशको आवाज ,शब्द र संगीत रहेको म्युजिक भिडियोलाई मह संचारको अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो l

साक्षीलाई 'तिम्रो याद भुलाउँन'' भन्दै नरेश (भिडियो)

सञ्चारकर्मी नरेश भट्टराईको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ l गायक शिव पारीयारको स्वरमा गीत 'तिम्रो याद भुलाउन' सार्वजनिक भएको हो l  

सागर र अनुको जोडीमा 'कस्तो लाग्यो तिमीलाई' (भिडियो)

सागर लम्साल र अनु काफ्लेको जोडीमा म्युजिक भिडियो 'कस्तो लाग्यो कस्तो तिमिलाई' सार्वजनिक भएको छ l

रेश्मा र पलको 'क्या मज्जा आको' (भिडियो)

पल शाह र रेश्मा घिमिरेको केमेस्ट्री रहेको 'क्या मज्जा आयो' म्युजिक भिडियो रिलिज भएको छ l राजन राज सिवाकोटी र मेलिना राईको आवाज रहेको गीतलाई ए जी एल युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो l

कर्मा र इन्दिराको 'बेग हानी गाको' (भिडियो)

इन्दिरा जोशीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ l इन्दिरा जोशी अफिसियल युट्युब च्यानल बाट 'बेग हानी गाको' बोलको गीत  सार्वजनिक भएको हो l