2083 अश्विन 16, शुक्रबार

मोफसल प्रमोसनमा एक्लै पुगिन् केकी

अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको चलचित्र ‘कोहलपुर एक्प्रेस’ यही आउँदो वैशाख १४ गते प्रदर्शन हुँदै छ । यसै चलचित्रको लागी यति बेला केकी प्रमोसनमा दौडधुपमा छिन् ।

चलचित्र पत्रकार संघको एक दिने कार्यशाला गोष्ठीमा आचारसंहिता पालनामा जोड  

सञ्चारकर्मीले पेशागत मर्यादा बढाउन पत्रकार आचारसंहिता पालनामा जोड दिएका छन् । चलचित्र पत्रकार संघको आयोजनामा भएको एक दिने कार्यशाला गोष्ठीमा सहभागीहरुले विश्वसनीयता बढाउन संहितामा जोड दिएका हुन् ।

मनोजको पार्टी गीतमा बोल्ड श्रृष्टी

गायक मनोज महत्तोको  आवाजमा समावेश ‘नाचौँ गाऔँ झुमौँ’ बोलको गीतले युट्युबमा सार्वजानिक भएके छ ।  किशोर चौधरी र आर के चौधरीको शब्द रहेको यो क्लब गीतमा एस के परियारको सङ्गीत रहेकाे छ ।

दयाहाङ र प्रियंकाको उपत्यकामा रथ यात्रा 

पछिल्लो समय नेपाली सिनेमाले प्रचारमा नयाँ–नयाँ तरिका अपनाउने गरेका छन् ।त्यस्तै यही वैशाख १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ह्याप्पी डेज’ले उपत्यकामा रथ यात्रा गर्ने भएको छ ।

सुशीलको 'बादशाह जुट’, सुरु भयो छायाङ्कन

नेपाली चलचित्र ’बादशाह जुट’को छायाङ्कन सुरु भएको छ । जोनी सिंह राणाले निर्देशनमा बन्न लागेको चलचित्रको छायाङ्कन शनिवार काठमाडौँबाट सुरु भएको हो । यो चलचित्रलाई काठमाडौँसँगै पोखरा र मुम्बईमा खिचिने छ ।  

एनएफडिसको मनोनयन सार्वजनिक , अनमोल,पल,प्रदीप,पुष्प र दयामा को उत्कृष्ट ? 

एनइफडिसी राष्ट्रिय चलचित्र पुरस्कारको छैटौँ संस्करणको मनोनयन सार्वजनिक गरिएको छ । शनिवार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७४’को पाँच मनोनयन सार्वजनिक गरिएको हो ।

'बुवा नेता भएर मिस नेपाल जितेको होइन' – श्रृखंला खतिवडा 

हेटौडा स्थायी घर भएकी २२ वर्षीया शृङ्खला खतिवडाले यस वर्षको मिस नेपालको उपाधि जितेकी छन्।

अब नेपालमा पनि ‘बिग बोस’, सुनिल थापा प्रस्तोता 

बलिउडमा निकै चर्चित भएको रियालिटी शो ‘बिग बोस’ अब नेपालमा पनि आयोजना हुने भएको छ । बिग ब्रोदरको फम्र्याटमा सूत्र मोडलिङ एण्ड आर्ट कृयसन र एण्डिमोल साइन ग्रुप मिलेर बिग बोसलाई नेपाल ल्याउन लागेका हुन् ।

‘लम्फु’काे गीतमा सलोन भन्छन् ‘सुको नहोस् यार’ (भिडियो)

यही वैशाख २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लम्फु’को नयाँ गीत सार्वजनिक भएको छ ।सार्वजनिक भएको ‘सुको नहोस् यार’बोललको गीतमा अर्जुन पोखरेलको सङ्गीत, शिव परियारको स्वर रहेको छ भने प्रमोद ढुंगानाको शब्द रहेको छ । शिव बिकेको कोरियोग्राफीमा तयार भएको भिडियोमा चलचित्रका नायकद्धय कबिर खड्का र सलोन बस्नेत फिचर छन् । 

मिथुन र आरोहीको जोडीमा बन्ने भयो ‘प्रेमबाणी’

नेपाली चलचित्र ‘प्रेमबाणी’को अफिसियल निर्माण घोषणा गरिएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्रको औपचारिक घोषणा गरिएको थियो । सुशील शाहीले निर्माण गर्न लागेको चलचित्रलाई रिभान मल्लले निर्देशन गर्ने भएका छन् ।