2083 अश्विन 16, शुक्रबार

डिट्ठासाबको ‘चङ्गा’को ’कम्पनी माला’ सार्वजनिक (भिडियो)

चलचित्र ‘चङ्गा’को पहिलो गीत सार्वजनिक भएको छ । जेठ २५ गते प्रदर्शन मिति तय भएको चलचित्रको प्रचारप्रसारको सुरुवात भन्दै निर्माण टिमले पहिलो गीत सार्वजनिक गरेको हो । निर्माण टिमले पहिलो गीत स्वरूप लोकलयमा रहेको ‘कम्पनी माला’ दर्शकमाझ ल्याएको हो ।

‘क्याप्सुल ९’सँग ‘दी भ्वाइस अफ नेपाल’को सहकार्य 

आउँदो साउनबाट सुरु हुने गायक सम्बन्धी रियालिटि सो ‘दी भ्वाइस अफ नेपाल’सँग फेसन ब्रान्ड ‘क्याप्सुल ९’ले सहकार्य गरेको छ  ‘दी भ्वाइस अफ नेपाल’ आयोजक संस्था एएनसी र क्याप्सुल ९ बिच सोमबार राजधानीमा प्रेसमिट गर्दै सम्झौता भएको हो ।

गोपीकृष्ण हलमा सुरु भयो बक्स अफिस प्रणाली

काठमाडौँको चावहिलस्थित गोपीकृष्ण हलामा बक्स अफिस प्रणालीको अफिसिल सुरु भएको छ ।

सुसान्तको सम्झनामा ‘आमा’ (भिडियो)

आमाको मुख हर्ने दिनको अवसर पारेर लेखु सहयात्रीको शब्द तथा अवाजामा रहेको ‘आमा’ बोलको गीत सार्वजनिक भएको छ। राजन खतिवडाको सङ्गीत रहेको गीतमा फणिन्द्र राईको एरेन्ज रहेको छ।

सुरु भयो ‘सयकडा दश’को छायाङ्कन

चलचित्र ‘सयकडा दश’को छायाङ्कन सुरु भएकाे छ । चर्चित हास्यँकलाकार मनोज गजुरेलको मुख्य भूमिका रहेको चलचित्रको सोमबारदेखि काठमाडौँमा छायाङ्कन सुरु भएको हो ।

राजधानी प्रचार प्रसारमा ‘डमरुको डन्डीबियो’ 

आउँदो वैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘डमरुको डन्डीबियो’ टिम मोफसल टुरबाट राजधानी फर्किएको छ ।

अनुप र शिल्पाको ‘वीराङ्गना’ असारमा कन्फर्म

अभिनेत्री शिल्पा पोखरेल र अभिनेता अनुप विक्रम शाही अभिनित चलचित्र वीराङ्गना  असार २९ मा देश भर रिलिज हुने कन्फर्म भएको छ । निर्देशक राज बहादुर सानेले आफ्नो जन्मदिनमा चलचित्रको छायाङ्कनमा सहयोग गर्ने व्यक्तिहरू सशस्त्र प्रहरीका नव नियुक्त आईजिपी शैलेन्द्र खनाल, सुरेश पन्थी, छविराज ओझा लगायतलाई धन्यवाद ज्ञापन गर्दै चलचित्रको रिलिज डेट कन्फर्म गरेको हो ।

‘हैरान’को शीर्ष गीत सार्वजनिक (भिडियो) 

चलचित्र ‘हैरान’को शीर्ष गीत सार्वजनिक भएको छ । सत्यराज आचार्य र स्वरुपराज आचार्यको शब्द तथा सङ्गीत रहेको गीतलाई सत्य–स्वरूपले सरगम आचार्य र बबिता मानन्धरसँग मिलेर गाएका छन् ।

अनमोललाई भेट्न भारतबाट भागेका ४ किशोरीको माइती नेपालद्धारा उद्धार  

प्राय बलिउडमा मात्र सुनिन्छ आफूलाई मनपर्ने कलाकारलाई भेट्न  घरबाट भागेको खबरहरू । तर नेपालमा पनि यस्तो हुन थालेको छ । हालै नायक अनमोल केसीलाई भेट्न ४ भारतीय किशोरीहर नेपाल आएका छन् ।

युट्युब ट्रेडिङमा ४ नेपाली फिल्म,कुन हेर्ने? 

नयाँ वर्षको अवसर पारेर एकसाथ युट्युबमा तिन नेपाली चलचित्र सार्वजनिक भए । जसमा जेठमा रिलिज भएको ‘पर्व’, असारमा रिलिज भएको ‘कारखाना’ र मङ्सिरमा रिलिज भएको ‘पुरानो ढुङ्गा’ रहेको छ ।