2083 अश्विन 17, शनिबार

खगेन्द्र भन्छन् 'व्यवसायिकताको लागी मात्र फिल्म गर्दिन'

रंगमञ्च हुँदै पछिल्लो समय चलचित्रमा सक्रिय रहेका कलाकार हुन् खगेन्द्र लामिछाने । अब्बल अभिनयको कारण दर्शकको मनमा बस्न सफल खगेन्द्र हाल आफू अभिनित चलचित्र डमरुको डण्डिबियोको प्रमोसनमा व्यस्त छन् ।

डेलिभरी गर्ल बन्दै पिज्जा बोकेर घर–घर पुगे केकी र ऋचा !

पछिल्लो समय चलचित्र प्रमोसन गर्न सिनेमा मकेरहरु विभिन्न फण्डाहरु अपनाउने गर्दछन् । केही नयाँ गरेर दर्शकलाई आर्कषण गर्न दाउमा यति बेला ‘कोहलपुर एक्सप्रेस’ टिम लागेको छ ।

समाचार प्रति अनमोलको आपत्ति, भन्छन् ‘चरित्रहत्या नगरिदिनु’

युवापुस्ता माझ लोभलाग्दो क्रेज बनाएका नायक हुन् अनमोल केसी । एक पछि अर्को हिट चलचित्र दिएका अनमोलले यो वर्ष ‘कृ’ रिलिज भयो । यो वर्षको प्रतिक्षित चलचित्र कृले अपेक्षित कमाई गर्न नसकेता पनि अनमोलको चर्चा भने निकै बढाएको थियो ।

‘सफल नायिका बन्न धेरै रोएको छु’ : पूजा शर्मा 

पछिल्लो समय नेपाली चलचित्र क्षेत्रको चर्चित नाम हो – पूजा शर्मा । चलचित्र ‘थ्री लभर्स’बाट रजतपटमा डेव्यु गरेकी पूजााले ‘अझै पनि’, ‘चङ्खे शंखे पंखे’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’ लगायतका केही चलचित्रमा काम गरिसकेकी छिन् ।

हिटको ह्याट्रिक बनाउन कति सफल भइन् साम्राज्ञी ?

चलचित्र ‘ड्रिम्स’बाट रजतपटमा प्रवेश गरेकी नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । नायक अनमोल केसीसँग अपोजिट रहेर काम गरेकी साम्राज्ञीले पहिलो चलचित्रबाट वाहवाही बटु्ल्न सफल भइन् ।

४३ वर्ष लागे ‘माग्नेबुढा’, आज मनाउँदै छन्  जन्मदिन

चर्चित हास्यकलाकार केदार घिमिरे ‘माग्नेबुढा’को आज जन्मदिन । उनी आज ४३ औँ जन्मदिन मनाउदैछन् ।

बन्ने भयो 'जात्रा'को सिक्वेल 'जात्रै जात्रा'

गत वर्षको सुपरहिट चलचित्र 'जात्रा'को सिक्वेल बन्ने भएको छ । सिक्वेल चलचित्रको नाम 'जात्रै जात्रा' राखिएको छ । चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गर्ने भएका छन् भने रविन्द्रसिंह बानियाँले निर्माण गर्ने भएका छन् ।

मलिना भन्छिन् 'प्रेमचर्चाको कारण सिंगल छु' 

अभिनय भन्दा पनि प्रेमको कारण बेलाबखतमा चर्चामा आउने नायिका हुन् मलिना जोशी । सन् २०११ मा मिस नेपाल जितेसँगै मलिना चलचित्र क्षेत्रमा सक्रिय छिन् । करिब ६ वर्षको सिने करियरमा मलिनाको नाममा एउटा पनि हिट चलचित्र छैन ।

'तिमि हुन्छौ जहाँ जहाँ’को गीतमा मलिना र मनिषको रोमान्स 

चलचित्र तिमि हुन्छौ जहाँ जहाँ’ को शीर्ष गीत सार्वजनिक भएको छ । अभिनेत्री मलिना जोशी र नायक मनिष श्रेष्ठ फिचरिङ रहेको गीत मङ्गलवार काठमाडौँ एक विशेष कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।

हलमा फ्लप, युट्युबमा हिट हुँदै 'रानी' 

अभिनेता अनुप विक्रम शाही र नायिका मलिना जोशीको मुख्य भूमिका रहेको चलचित्र रानी युट्युबमा सार्वजनिक भएको छ । केही दिन अघि युट्युबमा सार्वजनिक भएको चलचित्रलाई दर्शकले निकै रुचाएको देख्न सकिन्छ ।