2083 अश्विन 16, शुक्रबार

‘हिरोज्’ को दुई गीत एकसाथ रिलिज (भिडियाे)

निर्मात्री पूर्णीमा लामाले आफ्नो फिल्म हिरोज्मा समाबेश दुई गीत एकसाथ दर्शकमाझ ल्याएकी छिन् । प्रदर्शनको मिति नजिकीदै जादा उनले एकैचोटी दुई गीत सार्वजनीक गरेकी हुन् ।

यस्तो बन्यो ‘डमरुको डन्डीबियो’को ट्रेलर (भिडियो)

अभिनेता खगेन्द्र लामिछाने अभिनित चलचित्र ‘डमरुको डन्डीबियो’को ट्रेलर सार्वजनिक भएको छ । नेपालको पूर्व राष्ट्रिय खेल डण्डीबियोमा आधारित ‘फ्यामिली स्पोर्ट ड्रामा’लाई छेतेन गुरुङले निर्देशन गरेका हुन् ।

पत्नीकाे अन्त्येष्टिमा भावविव्हल भए मदनकृष्ण (भिडियाे)

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको मङ्गलवार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

जिम टाइम : केकीलाई तनाव, जिममा यस्ताे मेहनत (भिडियाे)

अभिनयमा अब्बल मानिने नायिका हुन् केकी अधिकारी ।केकी अभिनित चलचित्रले अपेक्षित कमाई नगरेतापनि उनको अभिनयले सधैँ चर्चा पाउने गर्दछ ।

मदनकृष्ण्लाई पत्नी बियोग!

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी बियोग परेको छ । ६७ वर्षीया योशोधा श्रेष्ठको काठमाडौँ स्थित अस्पतालमा गत राती निधन भएको बताइएको छ ।

जब भोजपुरी सुपरस्टारले नायिकालाई कुटे

भाेजपुरी सुपरस्टार पवन सिंहले अभिनेत्री अक्षरा सिंहलाई पिटेका छन् । सुटिङको क्रममा अभिनेत्री अक्षरा सिंहलाई मदिरा सेवन गरी पवन सिंहले  पिटेको भारतीय मिडियाले उल्लेख गरेको छ ।

पूजा र माग्नेबुढाको रमाइलो! (भिडियो) 

चलचित्र ‘रामकहानी’ कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र नायिका पूजा शर्मा एकसाथ देखिन्दै छन् ।चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्दै छन् ।

केकीको ‘कोहलपुर एक्सप्रेस’ नम्बर एकमा 

नायिका केकी अधिकारीको निर्माण र अभिनय रहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर एकमा पुगेको छ । बुधवार सार्वजनिक गरिएको ट्रेलरलाई सोमबार दिउँसो सम्म करिब ४ लाख बढीले हेरिसकेका छन् ।

जापानको प्रिमियरमा ‘लिलीबिली’ले पायाे प्रशंसा

नायक प्रदीप खड्का र नव–नायिका जसिता गुरुङ अभिनित चलचित्र ‘लिलीबिली’को प्रिमियर जापानमा सम्पन्न भएको छ ।  । आइतबार साँझ ६ बजे जापानको टोकियो स्थित नकानो जिरो हलमा आयोजना गरिएको प्रिमियरमा नेपालबाट प्रदीप, जसिता र निर्माता गोविन्द शाही सहभागी भएका थिए ।

श्वेताको ‘कान्छी’ हेरेपछि प्रचण्ड भन्छन् ‘हाम्रो पिडा एउटै हो’

अभिनेत्री श्वेता खड्काको अभिनय र निर्माण रहेको चलचित्र ‘कान्छी’को आइतबार विशेष सो आयोजना गरिएको थियो । काठमाडौँको कमलपोखरीस्थित कुमारी हलमा आयोजना गरिएको विशेष सोमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, सञ्चार राज्यमन्त्री गोकुल