2083 अश्विन 16, शुक्रबार

चितवनमा प्रदीपको क्रेज, स्टेज चढ्न समेत हम्मे हम्मे 

चलचित्र ‘प्रेमगीत’बाट चर्चामा आएका नायक हुन्, प्रदीप खड्का । यस वर्ष प्रदीप अभिनित ‘प्रेमगीत २’ रिलिज भयो र सफल पनि रह्यो । लगातार दुई सुपरहिट चलचित्र दिएका प्रदीपको पछिल्लो समय युवापुस्तामाझ लोभलाग्दो फ्यान फलोइङ रहेको छ । यो वर्षको अन्तिममा ( चैत्र ३० गते)  उनी अभिनित चौथोँ चलचित्र ‘लिलीबिली’ रिलिज हुदैँछ । सोही चलचित्रका लागी प्रदीप यति बेला व्यापकरुपमा प्रचार प्रसारमा जुटेका छन् ।

सुरु भयो ‘नाइँ नभन्नू ल ५’काे सुटिङ, यी नायक गर्दै छन् डेब्यु 

चलचित्र ‘नाई नभन्नु ल ५’ को छायाङ्कन सुरु भएको छ । झापाको बिर्तामोडबाट सोमबारबाट चलचित्रको औचिारिकरुपमा सुटिङ सुरु भएको हो । झापा र इलामका रमणीय स्थानमा खिचिने चलचित्रको झापास्थित सालवारि पोखरीबाट फिल्मको सुटिङ सुरु भएको हो ।

लम्फू’को गीतमा नाच्नुस्, पचास हजार जित्नुस् !

पछिल्लो समय कभर भिडियो प्रतियोगिता चलचित्र प्रमोसन गर्ने राम्रो माध्यम बनिरहेको छ । चलचित्र ‘लम्फु’ले पनि प्रमोसनको रूपमा कभर डान्स प्रतियोगिताको घोषणा गरेको छ ।

‘१२ मासे’को गीतमा जय किसन र पुजनाको मायाप्रेम (भिडियो) 

चलचित्र ‘१२ मासे’को नयाँ गीत सार्वजनिक भएको छ । ‘ढिक्के फुली’ बोलको गीत हालै युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

अनुभवको कारण ‘नाई नभन्नु ल ५’बाट आउट वर्षा ?

केही दिन अघि नायिका वर्षा सिवाकोटीले चलचित्र ‘नाई नभन्नु ल ५’ छोडेको भन्ने विभिन्न समाचारहरू सार्वजनिक भए ।

सुदर्शनको ‘डी फोर डान्स’मा पूजा र धर्मेसको जोडी ? 

लभस्टोरी चलचित्रका लागी अब्बल मानिएका निर्देशक सुदर्शन थापाले नयाँ चलचित्र निर्देशन गर्ने भएका छन् ।

ऋचालाई शुभकामना दिँदै दीपक लेख्छन् ‘सबै प्रकारको फिल्म चल्नु पर्छ’

अभिनेत्री ऋचा शर्मा र चलचित्र ‘छक्का पञ्जा’ युनिटबिच केही समय अघि फेसबुक वार नै भएको थियो । एक समारोहमा ऋचाले ‘छक्का पञ्जा’ चलचित्रले महिलामाथि विभेद गरेको र चलचित्र हेरिरहन्दा आफू मूर्ख भएको भनेर अभिव्यक्ति दिएकी थिइन् ।

अमेरिकामा ‘शत्रु गते’, ५० सो पक्का 

गत शक्रुबारबाट नेपालमा सफलताको साथ प्रदर्शन भएको चलचित्र ‘शत्रु गते’ अब अमेरिकामा पनि प्रदर्शन हुने भएको छ । चलचित्र ‘अमेरिकाको टेक्सस ड्यालसमा ‘पचास पटक प्रदर्शन गरिने भएको हो ।

एकअर्कासँग बोल्दैनन् प्रियंका र जसिता ?

चलचित्र क्षेत्रमा कलाकारहरू एक अर्कासँग नबोल्नु नौलो कुरा होइन । बिशेषत नायिकाहरू कमैमात्र साथी भएको सुनिन्छ ।

प्रियंका र प्रदीपको जोडीमा लिलीबिलीको ‘हावा सरी’ रिलिज (भिडियो)

चलचित्र ‘लिलीबिली’को तेस्रो गीत सार्वजनिक भएको छ । अभिनेता प्रदीप खड्का र अभिनेत्री प्रियंका कार्कीको जोडीमा तयार भएको ‘हावा सरी...’ बोलको गीत सार्वजनिक भएको हो ।