2083 अश्विन 17, शनिबार

सार्वजनिक भयो ऋचाको ‘सुनकेसरी’ ट्रेलर (भिडियो)

 अभिनेत्री ऋचा शर्माको निर्माण र अभिनय रहेको चलचित्र ‘सुनकेसरी’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

पूजा र प्रदीपको भेट, के गर्दै छन् एकसाथ फिल्म ? 

२०७२ सालमा चलचित्र ‘प्रेमगीत’बाट नायक प्रदीप खड्का र नायिका पूजा शर्माको  निकै चर्चा भयो । सुदर्शन थापाको निर्देशन, सन्तोष सेनको निर्माणमा बनेको चलचित्रमा पूजा र प्रदीप मुख्य भूमिकामा देखिएका थिए ।

’लम्फू’को गीतमा मरिश्का परिन् दोधारमा (भिडियो)

चलचित्र ‘लम्फु’को दोस्रो गीत सार्वजानिक भएको छ । ‘दोधारमा परेँ’ बोलको गीत सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा दुर्गा खरेलको स्वर, अर्जुन पोखरेलको सङ्गीत तथा नरेश भट्टराईका शब्द रहेको छ ।

‘नेप्टे’को तीन पोस्टर सार्वजनिक 

चलचित्र ‘नेप्टे’को तीन पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा चलचित्रका कलाकारहरू रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, दयाहाङ राई, ए गुरुङ, बुद्धि तामाङ लगायतका फिचर भएका छन् ।

सुटिङको क्रममा घाइते भइन् आलिया भट्ट 

बलिउड अभिनेत्री आलिया भट्ट सुटिङको क्रममा घाइते भएकी छन् । चलचित्र‘ब्रह्मास्त्र’को सेटमा एक्सन गर्नु पर्ने सिनमा उनी लडेर घाइते भएकी हुन् ।

‘तिमीसँग’को शीर्ष गीतमा आकाश र साम्राज्ञीको रोमान्स (भिडियो)

चलचित्र ‘तिमीसँग’को शीर्ष गीत सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक विशेष कार्यक्रम आयोजना गर्दै चलचित्रको शीर्ष गीत सार्वजनिक गरिएको हो ।

प्रदीप र जसिताको जोडीमा ‘लिलीबिली’को पोस्टर सार्वजनिक

आउँदो चैत्र ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लिलीबिली’को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको तीन पोस्टरमा चलचित्रका मुख्य दुई पात्र प्रदीप खड्का र जसिता गुरुङ फिचरिङ छन् । 

शिल्पा भन्छिन् ‘पुष्प कलाकार हो, स्टार होइन’!

नायिका शिल्पा पोखरेलको पहिलो निर्माण बनेको चलचित्र ‘मंगलम’ हाल दोस्रो सातामा प्रदर्शन भइरहेको छ । नवल नेपालको निर्देशनमा बनेको चलचित्रमा नायिका शिल्पा पोखरेल, पुष्प खड्का र पृथ्वी प्रसाईँको मुख्य भूमिका रहेको छ ।

विश्वको चर्चित रियालिटी सो ‘द भ्वाईस’ अब नेपालमा

विश्वको चर्चित रियालिटी सो ‘द भ्वाईस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ अब नेपालमा सुरु हुने भएको छ ।

बिन्दास साम्राज्ञी र नाजिरकाे जाेडी, नक्कल गर्दै लास्टै हसाँए (भिडियाे)

बिन्दास साम्राज्ञी र नाजिरकाे जाेडी, नक्कल गर्दै लास्टै हसाँए (भिडियाे)