2083 अश्विन 16, शुक्रबार

जिम टाइम : वर्षाको मोटोपन, संजोगलाई चिन्ता ! (भिडियो)

अभिनय भन्दा बढी आफ्नो मोटोपनको कारण आलोचित हुने नायिका हुन्–वर्षा राउत । प्राय जसो कार्यक्रममा वर्षाको मोटोपनको बढी नै चर्चा हुने गर्दछ । आफ्नो वजन घटाउन वर्षाको मन नभएको पनि होइन, तर चलचित्र सुटिङ लगायतका कामको व्यस्तताले उनी जिमखाना पुग्न भ्याउदिनन् ।

साम्राज्ञी,नाजिर र आकाशकाे साथमा ‘तिमीसँग’टिम मोफसल टुरमा

यही आउँदो चैत्र २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘तिमीसँग’को युनिट मोफसल टुमा निस्किएको छ ।

कालीप्रसादको  ’दाइ नभन्नू ल’ सार्वजनिक (भिडियो)

 चर्चित गायक तथा सङ्गीतकार कालीप्रसाद बास्कोटाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ’दाइ नभन्नू ल’को गीत हालै युट्युबमार्फत सार्वजनिक गरिएको हो । यो गीतको भिडियोबाट नयाँ डान्स ग्रुप नेपाली सङ्गीत उद्योगमा भित्रिएको छ ।

 ‘नाई नभन्नु ल ५’मा केकी स्वस्तिमाको फुपु ? 

चलचित्र ‘नाई नभन्नु ल ५’मा अभिनेत्री केकी अधिकारीको प्रवेश भएको छ । चैत्र १२ गतेबाट छायाँकन सुरु गरिने चलचित्रमा केकी नायिका बर्षा सिवाकोटीलाई अफर गरिएको रोलमा देखिने भएकी छिन् । बुझिए अनुसार उनको रोललाई केही परिमार्जित गरिएको छ ।

‘शत्रुगते’लाई दर्शकको साथ, अधिकांश सो हाउसफुल 

गत शुक्रवारबाट प्रदर्शनरत चलचित्र ‘शत्रु गते’लाई दर्शकको रुचाएका छन् । शुक्रवारबाट नै आक्रामक सुरुवात गरेको चलचित्रलाई शनिवार दर्शकको साथ मिलेको छ । शनिवार राजधानीका अधिकांश मल्टिप्लेक्स हाउसफुल रह्यो भने मोफसलमा पनि अवस्था त्यस्तै रहेको निर्माण पक्षले बताएको छ । त्यस्तै सिंगल थिएटरमा गोपीकृष्णमा ६ हल , अस्टनारायणको ३ वटा , गुण सिनेमाको ४ वटा हल हाउसफुल रह्यो ।

फ्राइडे रिलिजमा ‘शत्रुगते’, बिहानी सोबाट आक्रमक सुरुवात 

 आज शुक्रवार सिनेमा हलमा एक मात्र नयाँ चलचित्र रिलिज भएको छ । मह सञ्चारको प्रस्तुति र किरण केसीको निर्माणमा बनेको चलचित्र ‘शत्रुगते’ आजबाट प्रदर्शनमा आएको छ । मल्टिप्लेसमा राम्रो सो पाएको चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।

‘शत्रुगते’ हेर्ने दर्शकको भिड ! रोइन् आँचल, भावुक पल (भिडियो)

आज शुक्रवार सिनेमा हलमा एक मात्र नयाँ चलचित्र रिलिज भएको छ । मह सञ्चारको प्रस्तुति र किरण केसीको निर्माणमा बनेको चलचित्र ‘शत्रुगते’ आजबाट प्रदर्शनमा आएको छ । मल्टिप्लेसमा राम्रो सो पाएको चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।

'कृ-२' बन्ने पक्का, अनमाेल फाइनल

नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’को सिक्वेल बन्ने खबर बाहिरिएको छ। कृ निर्माता सुवास गिरीको सोलो लगानीमा ‘कृ–२’ निर्माण हुने भएको छ । उनका अनुसार कृ–२ को लागी नायक अनमोल केसीसँग मौखिक सम्झौता भइसकेको छ ।

माधुरीको गीतमा नाच्दा ज्याकलीनको आलोचना 

बलिउडकी नृत्य क्वीन मानिने माधुरी दीक्षितको चर्चित गीत ‘एक दो तीन’को रिमेक भर्जन केही दिन अघि रिलिज भएको थियो । चलचित्र बाघी २ मा समावेश गरिएको उक्त गीतमा बलिउड अभिनेत्री ज्याकलीन फर्नानडीजले नृत्य गरेकी छिन् ।

अधिकांश सो सहित ‘शत्रु गते’को बुकिङ खुल्ला 

यस वर्षको प्रतिक्षित चलचित्र ‘शत्रु गते’ले आफ्नो बुकिङ खुल्ला गरेको छ । भोलि शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्रको बुधवारबाट बुकिङ खुल्ला गरिएको हो । सिंगल रिलिज पाएको चलचित्रले मल्टिप्लेक्समा अधिंकास सो पाएको छ।