2083 अश्विन 16, शुक्रबार

‘भैरे’सँग जेठ १८ मा ‘बेवी आइ लभ यु’ आउने

चलचित्र ‘बेवी आइ लभ यु’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । चलचित्र अब जेठ १८ गते प्रदर्शनमा आउने भएको छ । सोही मितिमा अभिनेता दयाहाङ अभिनित ‘भैरे’ले आफ्नो प्रदर्शन मिति केही समय अघि तय गरेको थियो । 

‘लिलीबिली’लाई दर्शककाे साथ, हलमा देखियो प्रदीपको क्रेज 

गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘लिलीबिली’लाई दर्शकले निकै रुचाइएको पाइएको छ। चलचित्रको शुक्रवार र शनिवारका अधिकांश सो हाउसफुल भएको छ ।

दाइजो प्रथाको कथामा ‘भोर’को ट्रेलर रिलिज (भिडियो)

सती प्रथामा आधारित चलचित्र ‘झोला’ निर्देशन गरेर चर्चामा आएका यादवकुमार भट्टराई निर्दे्शित चलचित्र ‘भोर’ को ट्रेलर सार्वजनिक भएको छ ।

अमेरिका बोइजको नयाँ गीत  सार्वजनिक (भिडियो)

चलचित्र अमेरिका बोइजको टाईटल गीत ‘आयो सहरबाट अमेरिका बोइज’ सार्वजनिक भएको छ ।

तरकारीवाली अभिनित ‘लम्फु’ ट्रेलरलाई यस्तो छ प्रतिक्रिया 

वैशाख २८ मा रिलिज हुने नेपाली चलचित्र ‘लम्फू’को ट्रेलर रिलिज भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।ट्रेलरमा नव(नायक कबिर खड्का र नायक सलोन बस्नेतलाई विशेष फोकस गरिएको छ ।

जातीय भेदभाव,छुवाछुत र उत्पीडनको कथा मानव

अविरल बग्दछ ईन्द्रावती, मौन आकाश, सहयात्री, कोरस लगायतका हिट टेलिसिरियल बनाएका निर्देशक बद्रि अधिकारीले निर्देशन गरेको टेलिचलचित्र मानव नयाँ वर्षको छेको पारेर वैशाख १ गतेबाट प्रसारणमा आउने भएको छ ।

‘छक्का पञ्जा’टिम बाहेकका चलचित्र गर्दिन्’ – केदार घिमिरे(माग्नेबुढा)

यो वर्ष कलाकार केदार घिमिरे उर्फ माग्नेबुढाको लागी फलिफाप नै रह्यो । एकातिर चलचित्र ‘छक्का पञ्जा २’को चर्चा र अर्को तिर एउटा चलचित्रको लागी १० लाख पारिश्रमिक लिएर विषयले मिडियामा निकै स्थान पायो ।

हेर्नुस् ‘जय भोले’को कमेडी टिजर (भिडियो)

चलचित्र ‘जय भोले’को टिजर सार्वजनिक भएको छ । ‘मितिनी’ निर्देशक अशोक शर्माले झन्डै १२ वर्षपछि निर्देशन गरेको चलचित्र ‘जय भोले’को टिजरमा चलचित्रका मुख्य कलाकारहरू खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराज पौडेल फिचर छन् ।

मल्टिप्लेक्समा ‘लिलीबिली’लाई २५ सो, यस्तो छ बुकिङ

भोलि शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लिलीबिली’ले काठमाडौँको मल्टिप्लेक्समा २५ शो पाएको छ ।

श्रृङ्खला खतिवडा भइन् ‘मिस नेपाल २०१८’

यस बर्षको मिस नेपाल वल्र्ड’को उपाधि श्रृङ्खला खतिवडा ले जितेकी छिन् । अन्य २४ प्रतिस्प्रर्धीलाई पछि पार्दै श्रृङ्खलाले ‘मिस नेपाल वल्र्ड’को उपाधि जितेकी हुन् । अन्तिम सातमा पर्न सफल भएका प्रतिस्प्रर्धीलाई निर्णायक गोविन्द गजुरेलले  ‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला ?’ भनेर प्रश्न सोधेका थिए । सात मध्ये खतिवडाले उत्कृष्ट जवाफ दिदै ‘मिस नेपाल २०१८’ उपाधी हात पारेकी हुन् । उनलाई गत बर्षको मिस नेपाल निकिता चण्डकले क्राउन पहिराइदिएकी थिइन् । श्रृङ्खलाले उपाधी जितेसँगै ‘मिस वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् ।