2083 अश्विन 17, शनिबार

अभिनय नअाउने हिराे भन्दै ऋषि कपूरले कसलाई लगाए अाराेप?

बलिउडका पुराना तथा चर्चित अभिनेता ऋषि कपूर अभिनित नयाँ चलचित्र रिलिज हुदैँछ । उक्त चलचित्रको प्रमोसनमा व्यस्त ऋषि कपूर यति बेला विवादमा मुसिएका छन् ।

‘काले दाइ’को ‘राइफल सिरानी’ सार्वजनिक (भिडियो)

चलचित्र ‘काले दाइ’ मा समावेश पहिलो गीत सार्वजनिक भएको छ। प्रदर्शन मिति तय नभएको चलचित्रको ‘राइफलको सिरानी’ बोलको गीत सार्वजनिक भएको हो। ध्रुव विश्को र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा सुमन बैरागीको शब्द र दीपक शर्माको सङ्गीत रहेको छ।रामजी लामिछानेले कोरियोग्राफी रहेको गीतमा इन्द्र राम्जाली, बिनु शाक्य र रामचन्द्र अधिकारी फिचर रहेका छन् ।

कथित निरंकुशतामाथि व्यङ्ग्य नाटक ‘अंधेरी नगरी चौपट राजा’ मञ्चन जारी 

काठमाडौँ: भारतका चर्चित साहित्यकार भारतेन्दु हरिश्चन्द्रको लोकप्रिय नाटक ‘अँधेरी नगरी चौपट राजा’ नेपाली भाषामा मञ्चन भइरहेको छ। काठमाडौँको थापागाउँस्थित कुञ्ज थिएटरमा नेपाली भावानुवाद भएको नाटक  मञ्चन जारी छ। 

सार्वजनिक भयो पूजाको रामकाहानीको पहिलो गीत

अभिनेत्री पूजा शर्माको निर्माण र अभिनय रहेको चलचित्र रामकाहानीको पहिलो गीत सार्वजनिक भएको छ । आफ्नो २६औँ जन्मदिनको अवसर पारेर चलचित्रको पहिलो गीत ‘तिम्रो लागि म छु‘’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा पूजासँगै आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल र विल्सनविक्रम राईले कम्मर मर्काएका छन् ।

‘हैरान’को दोस्रो गीत रिलिज 

चलचित्र हैरानको दोस्रो गीत सार्वजनिक भएको छ । यस अघि शीर्ष गीत र टिजर सार्वजनिक भइसकेको चलचित्रको दोस्रो गीतमा चलचित्रका कलाकारहरू गजित विष्ट , निशामा घिमिरे , बुद्धि तामाङ , सगर लम्साल र पुष्कर रेग्मी फिचर्ड छन् ।

‘क्याप्टेन’मा अनमोलको खेलाडी लुक्स सार्वजानिक

नायक अनमोल केसी अभिनित नयाँ चलचित्र ‘क्याप्टेन’को छायाङ्कन सुरु भएको छ । अभिनेता भुवन केसीको निर्माणमा बन्न लागेको चलचित्रको छायाङ्कन इलाममा भइरहेको माइभ्याली फुटबल प्रतियोगिताको फाइनल खेलअघि ‘क्याप्टेन’को सुटिङ हुने छ ।

२६ वर्ष पुगिन् पूजा शर्मा, आज मनाउदैछिन् जन्मदिन

 चलचित्र ‘प्रेमगीत’बाट चर्चामा आएकी नायिका पूजा शर्माको आज जन्मदिन । सन् १९९२ अप्रिल ३० तारिकमा सिन्धुपाल्चोकमा जन्मिएकी पूजा आज २६ औँ जन्मदिन मनाउँदै छिन् । उनले सुरुवातमा ‘पाठशाला’ नामक म्युजिक भिडियोमा काम गरेकी थिइन् ।

‘कोहलपुर एक्सप्रेस’लाई दर्शकको साथ, अधिंकास सो हाउसफुल 

गत शुक्रवार वैशाख १४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ले दर्शकको राम्रो साथ पाइरहेको छ । मल्टिप्लेसमा थोरै सो पाएता पनि चलचित्रले शनिवार राजधानीको सिनेमाघरहरु हाउसफुल बनेको छ ।

टुँडिखेलमा डन्डिबियो खेल्दै खगेन्द्र 

आउँदो शुक्रवार बैशााख २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘डमरुको डन्डिबियो’ले शनिवार दिउँसो काठमाडौँको टुँडिखेलमा ‘ठ्याक लगाउने’ प्रतियोगिता आयोजना गरेको थियो ।

‘भैरे’को दुई पोस्टर रिलिज

जेठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘भैरे’का पोस्टर रिलिज भएका छन् । ट्रेलर रिलिजको तयारीमा रहेको यो चलचित्रका दुई पोस्टर रिलिज भएका हुन् । पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू दयाहाङ्ग राई, सुरक्षा पन्त, बुद्धि तामाङ्ग, वर्षा सिवाकोटी, बिक्रान्त बस्नेत र अनुभव रेग्मी राखिएको छ ।