‘माछीले खाने खोलीको लेउ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायिका प्रियंका कार्की, कार्टुन्ज क्रुका आश्मा विश्वकर्मा र सरोज अधिकारीको अभिनय रहेको छ । लामो समय पछि प्रियंका, आश्मा र सरोज एकसाथ एउटै म्युजिक भिडियोमा देखिएका हुन् ।
करिब दुई वर्षको अन्तराल पछि अभिनेत्री श्वेता खड्का चलचित्र ‘कान्छी’बाट अभिनयमा पुरागमन गरेकी छिन् । अभिनेता श्रिकृष्ण श्रेष्ठको निधन भएसँगै शोकमा रहेकी स्वेताले केही समय अभिनयबाट टाढा रहिन् । व्यवसाय र सामाजिक काममा सक्रिय रहेकी खड्काले कान्छीलाई आफै निर्माण गराकी हुन् । ‘दर्शकको साथ पाउँछु भन्ने आस
चलचित्र 'कृ' बाट नेपाली सिनेमा जगतमा प्रवेश गर्ने लागेकी नायिका हुन् -अदिति बुढाथोकी । नायक अनमोल केसीसँग स्किृन सेयर गरेकी अदितिको चर्चा चलचित्र छायाङ्कन अघि नै थियो ।
नेपाल चलचित्र सङ्घको ४५ आैँ वार्षिक साधारण सभा आगामी चैत्र ६ गते बुटवलमा सम्पन्न हुने भएको छ । बुधवार चलचित्र सङ्घको केन्द्रीय कार्यालय विशालनगरमा बसेको कार्यसमिति बैठकले ४५ औँ साधारण सभा बुटवलमा गर्ने निर्णय सर्वसम्मतले पारित गर्दै कार्य समिति सदस्य कपिल प्रसाद द्धाको संयोजकत्वमा साधारण सभालाई सभ्य
लोकल सिनेमाको पहिलो प्रस्तुति ‘कथा ७२’ को टिजर सार्वजनिक गरिएको छ । २०७२ सालको महाभूकम्पले मानवीय सम्बन्ध र संवेदनामा पारेको प्रभावमाथि बनेको चलचित्र ‘कथा ७२’ टिजरसँगै फस्ट लुक पनि सार्वजनिक सार्वजनिक गरिएको छ ।
बलिउड अभिनेता टाईगर स्रफ चलचित्र ‘स्टुडेन्ट अप दी ईयर २’ मा देखिने भएका छन् । चलचित्रलाई करण जोहरले निर्माण गर्ने भएका छन् । यस अघि करणले ‘स्टुडेन्ट अफ दि ईयर’ निर्माण एवंम् निर्देशन गरेका थिए । जुन सुपरहिट भएको थियो । यो सोही चलचित्रको सिक्वेल हो ।
नेपाली चलचित्र 'रानीमहल'को औपचारिक रूपमा निर्माण घोषणा गरिएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्रको निर्माण घोषणा गरिएको हो । चलचित्रमा नायिका वर्षा सिवाकोटी र नव नायक आशिष कोइराला मुख्य भूमिकामा देखिने भएका छन् ।
चलचित्र ‘वडा नम्बर ६’मा समावेश भएको गीत ‘सुर्के थैली खै’ले नेपाली सङ्गीत जगतमा करोड क्लबको खाता खोलेको थियो । रिलिज भएको वर्ष दिन पश्चात् यो गीतले युट्युबमा करोड दर्शक कमाएको थियो ।
नायिका स्वस्तिमा खड्का नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन् । चलचित्र ‘होस्टेल रिर्टन्स्’बाट चलचित्रमा डेव्यु गरेकी यी नायिका यही वर्ष चलचित्र ‘छक्का पञ्जा २’मा मुख्य भूमिकामा देखिएकी थिइन् ।
नेपाल चलचित्र प्राविधिक सङ्घले आयोजना गर्ने नेफ्टा अवार्डको दसौँ संस्करण आगामी फागुन ३० गते हुने भएको छ । अध्यक्ष पुष्कर लामा (प्रेम भोम्जन)ले आफ्नो जन्मदिन र बसन्तपञ्चमी छेकोमा सोमबार मिति घोषणा गरे ।