2083 मंसिर 9, मंगलबार

जापान पुगेका सञ्चिता र निखिलको यस्ताे पाेज ( फोटो फिचर) 

एक्सन अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइटेल यति बेला जापानमा छन् । चलचित्र ‘पिँजडा ब्याक अगेन’को विशेष प्रदर्शनको लागी यो जोडी केही दिन अघि जापान पुगेको हो ।

नव–कलाकारलाई लिएर बन्ने भयो ‘फल्ट’ 

नेपाली कथानाक चलचित्र ‘फल्ट’ बन्ने भएको छ ।  ईन्जोय मुभिज प्रा.लिको ब्यानरबाट निर्माण हुन लागेको चलचित्रको मङ्गलवार औपचारिक रूपमा निर्माण घोषणा गरिएको हो ।

स्कटल्याण्डमा अनमोल र अदितिको जोडी 

माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृ’को एक रोमान्टिक गीत सुटिङको लागी यो युनिट हाल स्कटल्याण्ड पुगेको छ । ‘जानी नजानी मैले माया’ बोलको गीत छायाङ्कनको लागी शुक्रवार कृ युनिट स्कटल्याण्ड उडेको थियो ।

ब्रेकअप पछि पहिलो पटक मिडियामा निता र आमेश (भिडियो सहित)

सिने नगरीमा सुन्दर जोडीको रूपमा नायक आमेश भण्डारी र निता ढुंगानाको चर्चा निकै हुने गर्छ । लामो समयसम्म एकअर्काको प्रेममा रहेका यी दुईको करिब २ वर्ष अगाडी ब्रेकअप भएको थियो ।

सुनिल थापाको ‘शेरबहादुर’लाई सेन्सरले दियो पिजी 

आउँदो शुक्रवार रिलिज हुन लागेको चलचित्र शेरबहादुर सेन्सरमा पास भएको छ । आइतबार चलचित्र शेरबहादुरलाई केन्द्रीय चलचित्र जाँच पास समितिले अभिभावकको साथमा बालबालिकाले हेर्न पाउने गरी पाजी प्रमाण पत्र दिएको हो ।

'लम्फू'को चार वटा अडियो गीत सार्वजनिक

२०७५ बैशाख २८ मा रिलीज हुने नेपाली चलचित्र ’लम्फु’का अडियो गीतहरु सार्वजनिक भएका छन् । सार्वजनिक चारवटै गीतमा चर्चित संगीतकार अर्जुन पोखरेको संगीत रहेको छ भने गीतहरुमा प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, शुरेष लामा र अप्सरा घिमिरेको स्वर रहेको छ ।

जेष्ठ ४ मा कान्छा निर्देशक सौगात विष्टको ‘हैरान’ 

चलचित्र ‘हैरान’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । विश्वकै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको दोस्रो चलचित्र ‘हैरान’को रिलिज डेट फाइनल गरिएको हो ।

बाहुबली अभिनेत्री तमन्ना माथि जुत्ता प्रहार !

बाहुबली अभिनेत्री तमन्ना भाटीया माथि हैदराबादको एक कार्यक्रममा जुत्ता प्रहार भएको छ । गत आइतबार तमाना एक स्टोरको उद्द्घाटन गर्न हैदराबाद पुगेकी थिइन् ।

चर्चामा दीपिका र कट्रिनाको झगडा

केही दिन अघि मिडियाले बिहेको प्रसङ्गमामा सोधेको प्रश्नमा दीपिकाले आफ्नो बिहेमा कट्रिनालाई नबोलाउने भने पछि उनीहरूको लडाइ फेरी सुरु भएको हो । उनले आफ्नो बिहेको कार्ड कट्रिनालाई नदिने खबर भारतीय मिडियाले उल्लेख गरेको छ ।

सवारी दुर्घटनामा परिन् अभिनेत्री मेनुका प्रधान !

अभिनेत्री मेनुका प्रधान सवारी दुर्घटनामा परेकी छिन् । उनी चढेको स्कुटरले ठक्कर खाँदा मेनुकाको दायाँ खुट्टा भाँचिएको हो । बुझिए अनुसार चलचित्र ‘शेरबहादुर’को प्रमोसनबाट फर्किने क्रममा उनी सडक दुर्घटनामा परेकी हुन् ।