चलचित्र ‘नाका’को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर शुक्रवार काठमाडौँमा आयोजित एककार्यक्रम बिच सार्वजनिक गरिएको हो ।
बलिउड गायक अर्जित सिंह फेरि एक पटक विवादमा तानिएका छन् । केही समय अघि अभिनेता सलमान खानसँग विवादित बनेका यी गायक यति बेला सामाजिक सञ्जालको सिकार भएका छन् । उनले स्टेजमा मुख छाडेको कारण विवादमा आएका हुन् ।
चलचित्र ‘कोहोलपुर एक्सप्रेस’को पहिलो गीत ‘सी–ओे–डब्लु काउ’ पुन एकपल्ट नेपालको युट्युब ट्रेन्डिङ नम्बर एकमा आएको छ । राजनराज सिवाकोटी र मेलिना राईको आवाज रहेको गीतमा राजनराजको शब्द र सङ्गीत रहेको छ ।
यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘शेरबहादुर’ले बुधवार राजधानीमा प्रिमियर सो सम्पन्न गरेको छ । काठमाडौँमा कुमारी हलमा आयोजना गरिएको प्रिमियरमा दर्जन बढी कलाकार, मिडियाकर्मीको उपस्थिति रहेको थियो ।
कलाकारको लागी अवार्ड एउटा चाडको रूपमा मानिन्छ । अवार्ड समारोहको लागी कलाकारहरू झकिझकाउ भएर पुग्छन् ।
पछिल्लो समय नेपाली चलचित्र प्रति युवापुस्ताले हेर्ने दृष्टिकोण बद्लिदाे छ । बलिउड चलचित्रले बक्स अफिस ओगटि रहेको समयमा पछिल्ला केही यस्ता चलचित्रहरू बने जसले नेपाली चलचित्र हेर्ने दर्शकहरू हल सम्म तानिए । यति बेला नयाँ नायक–नायिकाहरूको आगमन बढ्दो छ ।
यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘शेरबहादुर’ले बुधवार राजधानीमा प्रिमियर सो सम्पन्न गरेको छ ।
जुनै कलाकार आफूलाई बलिउडमा स्थापित हुन चाहन्छन् । कुनै एउटा फिल्म हिट हुनासाथ प्राय कलाकारले पछाडि फर्किएर हेर्नु परेको छैन । तर फिल्म सधैँ हिट हुन्छ भन्ने पनि छैन ।
फागुन ४ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कान्छी’मा समावेश भएको ‘चरी चट्ट परी’ गीत करोड क्लबमा प्रवेश गरेको छ । तीन महिना अघि युट्युबमा अपलोड गरिएको यो गीत चलचित्र रिलिज अगावै एक करोड बढी दर्शकले हेरेका छन् । गीतमा राजनराज सिवाकोटीको स्वर, शब्द तथा सङ्गीत रहेको छ । सिवाकोटीलाई गायिका अन्जु पन्तले साथ दिएकी छिन् ।
काठमाडौँको आर्मी अफिसर क्लबमा मङ्गलवार कामना चलचित्र अवार्ड सम्पन्न भएको छ । आयोजना भएको अवार्डमा दर्जन बढी कलाकार, विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । यस पटकको कामना अवार्डमा चलचित्र ‘छक्का पञ्जा’ले उत्कृष्ट चलचित्रको अवार्ड हात पाएको छ भने ‘गाजलु’बाट हेमराज बिसीले उत्कृष्ट निर्देशकको अवार्ड उचालेकाछन् ।