2083 अश्विन 16, शुक्रबार

साम्राज्ञीको गुनासो ‘सोच्दै नसोचेको कुरालाई समाचार बनाइयो’

पछिल्लो समय अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह विवादित बन्दै गइरहेकी छिन् । केही समय अघि मिडियामा आफूलाई गाउँले मन नपर्ने भन्दै चलचित्र छोडेको समाचार बाहिरिएको थियो भने त्यसको केही दिन नबित्दै उनले संवेदनशील अङ्गमा बनाएको ट्याटु फोटो भाइरल भएको थियो । लगायतारका विभिन्न कारण उनी सामाजिक सञ्जालमा आलोचित भइरहेकी छिन् । युवामाझ  छुट्टै क्रेज बनाएकी साम्राज्ञी पहिलो पटक विवादित बनेकी हुन् ।

अनमोल र अदितीको ‘जानी नजानी’ गीतलाई युट्युबमा यस्तो प्रतिक्रिया 

यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृ’को दोस्रो रोमान्टिक गीत सार्वजनिक भएको छ । सोमाबार राजधानीमा एक विशेष कार्यक्रम बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो । ‘मैले जानी नजानी’ बोलको उक्त गीतमा रोदित भण्डारीको शब्द,स्वर रहेको छ भने सङ्गीत रोदित र विशेष पाण्डेको रहेको छ । स्कटल्याण्डमा छायाङ्कन गरिएको गीतमा अनमोल र अदिती रोमान्टिक मुडमा देखिएका छन् ।

'ब्लाइन्ड रक्स'मा सृष्टिको सफलताको कथा, हेर्नुस् ट्रेलर

बेनिशा हमाल र अर्पण थापा स्टारर चलचित्र 'ब्लाइन्ड रक्स'को ट्रेलर सार्वजनिक गरिएको छ । 'चाम्स इन्टरटेनमेन्ट'को प्रस्तुति रहेको चलचित्रको ट्रेलर मंगलबार एक कार्यक्रमका बीच सार्बजनिक गरिएको हो ।

साम्राज्ञीको फोटो लिक गर्नेले मागे माफी 

पछिल्लो केही दिन यता सामाजिक सञ्जालमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको केही तस्बिर भाइरल भइरहेको छ । उनले संवेदनशील अङ्गमा ट्याटु खोपेको उक्त तस्बिरले गर्दा साम्राज्ञी ट्रोलको सिकार भइरहेकी छिन् ।

अनमोललाई ‘छक्का पञ्जा’को दबाब ! (भिडियाे)

 नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’ यही शुक्रवारबाट रिलिज हुदैँछन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्रको दोस्रो रोमान्टिक गीत सार्वजनिक गरियो । स्कटल्याण्डमा छायाङ्कन गरिएको उक्त गीतमा अनमोल र नायिका अदिति बुढाथोकीको अभिनय रहेको छ ।

‘२ रुपैयाँ’को सिक्वेल अहिले बन्दैन – निर्देशक असीम शाह 

यस वर्षको हिट चलचित्र ‘२ रुपैयाँ’को टिमले नयाँ चलचित्र निर्माण गर्ने भएको छ । ‘अनटाइटल’ रहेको चलचित्रमा निर्देशक तथा नायकद्धय निश्चल बस्नेत र आफिस शाहको मुख्य भूमिकामा रहने छ ।

वैशाख ७ मा आउँदै ऋचाको 'सुपर गोर्खे'

माघमा रिलिज हुन लागेको चलचित्र ‘सुपर गोर्खे’को रिलिज मिति सरेको छ । यो चलचित्र अब आउँदो वर्षको वैशाख ७ गतेबाट प्रदर्शनमा आउने भएको हो । यो वर्ष प्रदर्शन गरिने भनिएता पनि प्राविधिक कारणले गर्दा २०७५ को वैशाख ७ मा सारिएको नायिका तथा निर्मात्री ऋचा सिंह ठकुरीले जानकारी दिइन् । 

बाहिरियो अनमोल र अदितिको रोमान्टिक तस्बिर 

यही शुक्रवार माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृ’काृ हालै नयाँ गीत छायाङ्कन सकिएको छ । गत शुक्रवार रोमान्टिक गीत छायाङ्कनको लागी निर्माण युनिट स्कटल्याण्ड पुगेको थियो ।

सौगात मल्ल हिट की फ्लप हिरो ? 

लामो समयसम्म रंगमञ्चमा काम गरेर चलचित्रमा आएका अभिनेता हुन् -साैगात मल्ल । चलचित्र लुटमा 'हाकु काल'ले दिएको परिचयबाट अझै पनि सौगात चर्चित छन् । कागबेनी हुँदै लालपुर्जासम्म हेर्ने हो भने सौगातले आफू भर्सटाइल कलाकार हो भनेर पुष्टि गरिसकेका छन् ।

फागुनबाट सलोन र साराको ‘सुश्री सम्पत्ति’ सुरु 

चलचित्र ‘सुश्री सम्पत्ति’को औपचारिक निर्माण घोषणा गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रम बिच चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो । चलचित्रको यही फागुन १५ गतेबाट छायाङ्कन सुरु हुने निर्माण पक्षले जनाएको छ ।