हाँस्य कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ सवारी दुर्घटनामा परेका छन् । सोमबार राती मधुमल्ला महोत्सवमा सहभागी जनाएर झापा विर्तामोड फर्किनेक्रममा विल्सनको राति १२ बजे
यही फागुन ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र कान्छीले मोफसलको यात्रा सुरु गरेको छ । चलचित्रको प्रसार प्रचारको क्रममा यति बेला निर्मात्री तथा अभिनेत्री श्वेता खड्का र अभिनेता दयाहाङ राई चितवन पुगेका छन् ।
लामो समयसम्म विवादको कारण प्रदर्शनमा आउन नसकेको चलचित्र ‘गाँजाबाजा’ को ट्रेलर सार्वजनिक भएको छ । फागुन २५ गते रिलिज मिति तय गरिएको चलचित्रलाई गणेश देव पाण्डेले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा दिपेन्द्र रेग्मी र गोमा विष्टको लगानी रहेको छ ।
केही दिन अघि राजधानीमा एक विशेष कार्यक्रमबिच चलचित्र ‘रानीमहल’को औपचारिक निर्माण घोषणा गरियो । यो चलचित्रमा नव–नायक आशिष् कोइरालाको साथमा नायिका वर्षा सिवाकोटीले रोमान्स गर्ने पक्का भएको थियो ।
चलचित्र ‘शत्रु गते’को टिजर हलमा रिलिज गरिएको छ । गीत र स्टारकास्टको कारण चर्चामा रहेको ‘शत्रु गते’ले टिजर हलमा मात्र रिलिज गरेको हो ।
करिब दुई वर्षको मेहनत पछि नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’ शुक्रवारबाट प्रदर्शनमा आएको छ ।
गायक जितेन लेप्चाको आवाज रहेको 'भन्नु पर्दा' बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । एसियन म्युजिकको अफिसियल यु-ट्युब च्यानलमार्फत केहि दिन अघि मात्रै उक्त म्युजिक भिडियो सार्बजनिक गरिएको हो । गीतका शब्दहरु कुमार दुलालले लेखेका हुन् ।
करिब दुई वर्षपछि नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । सुरुवाती दिन सुखद ओपनिङ गरेको ‘कृ’को शनिवारको अधिकांश हलहरू हाउसफुल रहेको थियो ।
शुक्रबारबाट प्रर्दशनमा आएको यस बर्ष कै बहुप्रतिक्षित चलचित्र ‘कृ’ले दोश्रो दिन पनि आक्रामक ब्यापार गरेको छ । शनिबार काठमाडौँका अधिकांश सिंगल र मल्टिप्लेक्स हल हाउसफुल रहे ।
आज शुक्रवार नेपाली सिनेमा घरमा एक नेपाली र एक बलिउड चलचित्र प्रदर्शनमा आएको छ । जसमा नायक अनमोल केसी अभिनित चलचित्र 'कृ' र बलिउड अभिनेता अक्षय कुमार अभिनित 'प्याडम्यान' रहेको छ ।