नेपाली कथानाक चलचित्र ‘फल्ट’ बन्ने भएको छ । ईन्जोय मुभिज प्रा.लिको ब्यानरबाट निर्माण हुन लागेको चलचित्रको मङ्गलवार औपचारिक रूपमा निर्माण घोषणा गरिएको हो ।
माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृ’को एक रोमान्टिक गीत सुटिङको लागी यो युनिट हाल स्कटल्याण्ड पुगेको छ । ‘जानी नजानी मैले माया’ बोलको गीत छायाङ्कनको लागी शुक्रवार कृ युनिट स्कटल्याण्ड उडेको थियो ।
सिने नगरीमा सुन्दर जोडीको रूपमा नायक आमेश भण्डारी र निता ढुंगानाको चर्चा निकै हुने गर्छ । लामो समयसम्म एकअर्काको प्रेममा रहेका यी दुईको करिब २ वर्ष अगाडी ब्रेकअप भएको थियो ।
आउँदो शुक्रवार रिलिज हुन लागेको चलचित्र शेरबहादुर सेन्सरमा पास भएको छ । आइतबार चलचित्र शेरबहादुरलाई केन्द्रीय चलचित्र जाँच पास समितिले अभिभावकको साथमा बालबालिकाले हेर्न पाउने गरी पाजी प्रमाण पत्र दिएको हो ।
२०७५ बैशाख २८ मा रिलीज हुने नेपाली चलचित्र ’लम्फु’का अडियो गीतहरु सार्वजनिक भएका छन् । सार्वजनिक चारवटै गीतमा चर्चित संगीतकार अर्जुन पोखरेको संगीत रहेको छ भने गीतहरुमा प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, शुरेष लामा र अप्सरा घिमिरेको स्वर रहेको छ ।
चलचित्र ‘हैरान’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । विश्वकै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको दोस्रो चलचित्र ‘हैरान’को रिलिज डेट फाइनल गरिएको हो ।
बाहुबली अभिनेत्री तमन्ना भाटीया माथि हैदराबादको एक कार्यक्रममा जुत्ता प्रहार भएको छ । गत आइतबार तमाना एक स्टोरको उद्द्घाटन गर्न हैदराबाद पुगेकी थिइन् ।
केही दिन अघि मिडियाले बिहेको प्रसङ्गमामा सोधेको प्रश्नमा दीपिकाले आफ्नो बिहेमा कट्रिनालाई नबोलाउने भने पछि उनीहरूको लडाइ फेरी सुरु भएको हो । उनले आफ्नो बिहेको कार्ड कट्रिनालाई नदिने खबर भारतीय मिडियाले उल्लेख गरेको छ ।
अभिनेत्री मेनुका प्रधान सवारी दुर्घटनामा परेकी छिन् । उनी चढेको स्कुटरले ठक्कर खाँदा मेनुकाको दायाँ खुट्टा भाँचिएको हो । बुझिए अनुसार चलचित्र ‘शेरबहादुर’को प्रमोसनबाट फर्किने क्रममा उनी सडक दुर्घटनामा परेकी हुन् ।
थ्रीलर ड्रामा ‘साढे ७’ को दोस्रो अफिसियल ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार बेलुका साढे सात बजे ट्रेलर युट्युब मार्फत सार्वजनिक गरिएको हो । राजनीतिक आन्दोलन रिपोर्टिङका लागि तराई पुगेको एक फोटो पत्रकारको भौतिक र मनोवैज्ञानिक द्धन्द्ध चलचित्रका कथावस्तु हो ।