चलचित्र ‘पञ्चेबाजा’ ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौँमा एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा गौतमको निर्माण र अभिनय रहेको चलचित्र अनुरागको यति बेला गीतको छायाङ्कन भइरहेको छ । दुईवटा गीतको छायाङ्कन बाँकी राखिएर चलचित्रको सम्पूर्ण छायाङ्कन सकिएको बताइएको छ ।
निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्माले निर्माण गर्ने लागेको चलचित्रको नाम तय गरिएको छ । निर्माण पक्षले बताए अनुसार चलचित्रको नाम ‘रामकहानी’ राखिएको छ ।
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा अभिनित चलचित्र ‘वेल्कम टु न्यूवोर्क’को ट्रेलर सार्वजनिक भएको छ । हालै मात्र चलचित्रको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो l कमेडी बिषयवस्तुमा आधारित वेल्कम टु न्यूवोर्क पूजा एन्टरटेन्मेन्ट द्वारा निर्मित चलचित्र हो l
चलचित्र ‘फेरी–फेरी’को निर्माण घोषणा गरिएको छ । मङ्गलवार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रम बिच चलचित्रको निर्माण घोषणासँगै शुभमुर्हत गरिएको हो ।
यही माघ १९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘शेरबहादुर’मा कलाकारहरू मेनुका प्रधान, कर्म शाक्य र रबिन्द्र झा मुख्य भूमिका छन् । आर राजवंशीको निर्देशनमा बनेको चलचित्रमा एक अवकाश प्राप्त भएको आर्मीको कथालाई उठाइएको छ ।
अभिनेत्री पूजा शर्माको निर्माणमा बन्न लागेको चलचित्र ‘रामकहानी’मा नायक फाइनल गरिएको छ । चलचित्रमा पूजासँग नायक आकाश श्रेष्ठले रोमान्स गर्ने भएका छन् । ‘म त तिम्रै हु’बाट चलचित्र क्षेत्रमा डेव्यु गरेका आकाश अभिनित ‘तिमीसँग’, ‘ड्रिम गर्ल’ लगायतका केही चलचित्र प्रदर्शनको क्रममा रहेको छ ।
बलीउड अभिनेता अक्षय कुमार ट्रोलको सिकार भएका छन् । गत सोमबार अक्षय प्याड म्यानको प्रमोसन गर्नका लागी दिल्ली युनीभरसीटी गएका थिए । प्रमोसन कै क्रममा उनले एक राजनीतिक दलको झन्डा बोकेको फोटो टुइट गरी 'यी लब्ली महिलाहरू 'प्याड'लाई कर रहित गर्न दौडीरहेका छन्' भनेर लेखेका थिए ।
हृदयको आकार सत्य हो। म जे छु त्यही सत्य हो। अरू भ्रम हो। प्रेमको तरिका सिबाय देख्दिन अरू केही। एउटा बन्धन हो।
अभिनेत्री स्वेता खड्काको निर्माण एबं अभिनय रहेको प्रतिक्षित चलचित्र 'कान्छी'को ट्रेलर सार्बजनिक गरिएको छ । दरबारमार्ग स्थित क्युज सिनेमामा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।