निर्माण युनिटले सेफ्टीको लागी सामान लगाउन आग्रह गर्दा पनि अमिताबले नमाने पछि उनी घाइते भएका हुन् । अमिताभ घाइते भएसँगै चलचित्रको छायाङ्कन प्रभावित भएको भारतीय मिडियाले उल्लेख गरेको छ ।
बक्स अफिसको राजाको रूपमा बलिउड अभिनेता आमिर खानको नाम अगाडी आउँछ । उनी निर्मित प्राय चलचित्रले बक्स अफिसमा धुम मच्चाएको छ । फरक भूमिकामा हरेक पल्ट प्रस्तुत हुने आमिरले नयाँ चलचित्र बनाउने घोषणा गरेका छन् । भारतीय मिडिया अनुसार चलचित्रको नाम ’महाभारत’ रहेको छ ।
गायक प्रविन श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । 'पूर्व जाने...' बोलको गीत केही दिन अघि युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा जितेन लेप्चाको शब्द तथा सङ्गीत रहेको छ भने एरेन्ज फनिन्द्र राईले गरेका हुन् ।
चलचित्र 'रोमियो एण्ड मुना'ले आफ्नो प्रदर्शन मिति परिवर्तन गरेको छ । फागुन ११ गते प्रदर्शनको तयारीमा रहको चलचित्र अब चैत्र २ मा रिलिज हुने निर्माण पक्षले बताएको छ ।
नेपाल टेलिकमको प्रस्तुतीमा क्रेजोना मिडिया ग्रुपले आयोजना गरेको ‘अल्टिमेट मोडल नेपाल सिजन–२’ को उपाधि अस्मिता बुढाथोकी तथा शंकर चापागाईंले जितेका छन् । शनिवार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा एलिसन गुरुङ तथा विवस बस्नेतले फस्ट रनर्सको उपाधि जित्न सफल भए । निकिता शर्मा तथा दिपेश शाहले
भोलि शुक्रवारबाट उपत्यकामा प्रदर्शन हुन लागेको चलचित्र लाल पुर्जाले बिहीबार प्रिमियर सो सम्पन्न गरेको छ । दरबारमार्ग स्थित क्युज सिनेमामा आयोजना गरिएको प्रिमियर सोमा दर्जनबढि चलचित्र कर्मी, संचारकर्मी र विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
चलचित्र ‘लिलिबिली’मा समावेश भएको ‘इज इट लभ’ बोलको गीत नेपालको युट्युव ट्रेन्डीङमा नम्बर १ मा पुगेको छ । सोमबार काठमाडौँमा कार्यक्रम राख्दै सार्वजनिक गरिएको गीतमा प्रताप दास र मेलिना राईको स्वर रहेको छ ।
यही माघ १९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र शेरबहादुर हलिउड चलचित्रबाट प्रभावित रहेको निर्माण पक्षले बताएको ट । मङ्गलवार काठमाडौँ स्थित एभरेष्ट फिल्म एकेडेमी आयोजना गरिएको पत्रकार सम्मेललमा चलचित्रको बारेमा जानकारी दिँदै हलिउड चलचित्रबाट कपि भन्दा पनि प्रभावित भएको क्रिएटिभ निर्देशक प्रदिप भट्टर
गायक रिजन गिरी र सिर्जना कार्कीको नयाँ गीत 'कमलको फुल'को अफीसल म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतका शब्द गायक रिजन गिरी स्वयम् आफैको कोरेका हुन् । गीतलाई कोबिद बज्र र रिकेन महर्जनले मिलेर एरेन्ज गरेका हुन् l
यस वर्षको सफल चलचित्र ‘प्रेमगीत २’ अब अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ । यस अघि विभिन्न देशमा रिलिज भइसकेको चलचित्र फेब्रुअरीमा अस्ट्रेलियाको सिड्नीमा रिलिज हुने बताइएको छ । चलचित्रको डायस्पोरा राईट्स ब्राडफोर्ड एजुकेशन कन्सल्टेन्सी अमेरिका र नेपालले लिएको हो ।