2083 अश्विन 16, शुक्रबार

‘हुर्रे’को पशुपतिमा निताको आइटम डान्स 

चलचित्र ‘हुर्रे’को आइटम गीत सार्वजनिक भएको छ । दोस्रो गीत स्वरूप आइतबार राजधानीमा एक विशेष कार्यक्रम राख्दै चलचित्रको गीत सार्वजनिक गरिएको हो । पशुपति बोलको उक्त गीतमा नायिका निता ढुंगानाले कामुक नृत्य प्रस्तुत गरेकी छिन् ।

‘पिँजडा ब्याक अगेन’को कमाई कति ? 

शुक्रवारबाट उपत्यकामा प्रदर्शन भएको चलचित्र ‘पिँजडा ब्याक अगेन’ले पहिलो दुई दिनको कमाई सार्वजनिक गरेको छ । निर्माण पक्षले दाबी गरेको अनुसार चलचित्रले पहिलो दुई दिनमा ६६ लाखको कमाई गरेको छ ।

कति राम्री निता ? (फोटो फिचर) 

नेपाली चलचित्र क्षेत्रमा सानी र राम्री नायिकाको रूपमा निता ढुंगाना परिचित छिन् । बाल कलाकार हुँदै नायिकाको रूपमा आफूलाई परिचत गराएकी नितालाई नायिकाको रूपमा ‘नोटबुक’ले चिनाएको थियो ।

'मिस नेपाल–२०१८' को लागी आवेदन खुल्ला 

‘मिस नेपाल–२०१८’ को लागी आवेदन खुल्ला गरिएको छ । काठमाडौँमा आइतबार पत्रकार सम्मेलन गर्दैै द हिडेन ट्रेजरले सन् २०१८ को लागी मिस नेपालको घोषणा गरेको हो । यस वर्ष ‘मिस वल्र्ड नेपाल, मिस यूनिभर्स नेपाल, मिस अर्थ नेपाल र मिस इन्टरनेशनल नेपाल’ गरी चार जना विलक्षण प्रतिभाशाली युवतीको चयन गरिने बताइएको छ ।

अनमोल भन्छन् ‘अदितिको प्रेमी बन्न लायक छैन’ (भिडियाे)

नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’ रिलिजको सँघारमा आइसकेको छ । यही चलचित्रको लागी करिब २ वर्ष मेहनत गरेका अनमोल जति रिलिज डेट नजिक आयो उतिनै उत्साहित र डर लागेको बताउँछन् ।

टेलिभिजनमा फर्किदैछन् कपिल शर्मा

बलिउड अभिनेता अमिताभ बच्चनको ‘कौन बनेगा करोडपति’मा कपिलले छुट्टै गेम खेलाउने भएका छन् । भारतीय मिडियाको अनुसार अमिताभको आग्रह पश्चात् उनले उक्त सोमा फरक तरिकाले कार्यक्रम होस्ट गर्ने भएका हुन् ।

उर्भसी बनिन् ट्रोलको सिकार

जसमा उनको कालो कपडामा बोल्डनेस अब्तार देखिनुको साथसाथै ‘ कुन डीजाइनरले बनाएको लुगा लाएको हुँ’ भनेर लेख्दै सोधेको थिइन् । सोेही तस्बिरलाई लिएर उनका फ्यान हरूले उनलाई ट्रोलका सिकार बनाएका हुन् ।ि उर्भसीको तस्बिरलाई लिएर यति बेला सामाजिक सञ्जालमा चर्को आलोचना हुनुका साथै उनका पोस्टमा नराम्रा कमेन्टहरू

हेर्नुस् केकी र रिमाको ‘सी–ओ डब्ल्लु काउ’ (भिडियाे)

चलचित्र ‘कोहलपुर एक्सप्रेस’को नयाँ गीत सार्वजनिक भएको छ । ‘सी–ओ’ डब्ल्लु काउ’ बोलको गीत सोमबार युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतमा राजनराज सिवाकोटीको शब्द, सङ्गीत र स्वर रहेको छ भने सिवाकोटीलाई मेलिना राईले साथ दिएकी छिन् ।

न्युयोर्कको सडकमा प्रियंकाको खुलेआम चुम्बनको चर्चा

प्रियंकाले टिभी सिरिज ‘क्वांटिको’को सिजन ३ को सुटिङको सिलसिलामा आफ्नो सह–अभिनेता एलन पावेललाई चुम्बन गरेकी थिइन । उक्त टिभी सिरिजमा प्रियंका एलेक्स पेरिस नामक अनुसन्धान अधिकृतको चरित्र निभाइरहेकी छिन् । न्युयोर्कको सडकमा अभिनयको क्रममा खिचिएको उक्त तस्बिर एकाएक भाइरल भएको हो । तस्बिरमा कालो पहिरनमा

सारा र सलोनको जोडीमा ‘सुश्री सम्पत्ति’ बनाउँदै सुव्रत 

रङ्ग पत्रकारसाथै ‘अधकट्टी’ निर्देशन सुव्रतराज आचार्यले नयाँ चलचित्र निर्देशन गर्ने भएका छन् । नायक सलोन बस्नेत र सारा श्र्रिपालीको जोडीमा उनले ‘सुश्री सम्पत्ति’ बनाउन लागेका हुन् ।