2083 अश्विन 16, शुक्रबार

बाइककाे विज्ञापन गर्न अनमोलले लिए १० लाख पारिश्रमिक 

नेपाली चलचित्रमा सर्वाधिक महँगा कलाकार हुन् नायक अनमोल केसी । युवामाझ लोभलाग्दो क्रेज बनाएका अनमोललाई पछिल्लो समय चलचित्र निर्माताहरू ५० लाख पारिश्रमिक दिन पछि हट्दैन ।

'मिस्टर झोले'को पाँच दिने कमाई कति ?

गत शुक्रबारबाट प्रर्दशनमा आएको चलचित्र 'मिस्टर झोले'को टिमले चलचित्रको पाँच दिने कलेक्सन सार्बजनिक गरेको छ । पाँचौ दिनसम्म आईपुग्दा चलचित्रले २ करोड २२ लाख ग्रस कलेक्सन गर्न सफल भएको वितरक गोविन्द शाहीले जनाएका छन् ।

‘पिँजडा ब्याक अगेन’को प्रिमियर सम्पन्न, निखिलको एक्सन हेर्न पुगिन् संचिता

अभिनेता निखिल उप्रेती चलचित्र ‘पिँजडा ब्याक अगेन’को प्रिमियर सो सम्पन्न भएको छ । बुधवार राइजिइ मलमा चलचित्रको प्रिमियर सो आयोजना गरिएको थियो । प्रिमियरमा अभिनेता निखिल उप्रेतीसँगै नायिका सारा श्रीर्पाली, निर्देशक हिमाल केसी, वितरक गोपाल कायस्थ उपस्थित थिए ।

रणबीर र आलियाको जोडीमा बन्ने भयो ’ब्रह्मास्त्र’

बलिउड अभिनेता रणबीर कपूर र अभिनेत्री आलिया भट्टको जाेडीमा ’ब्रह्मास्त्र’ बन्ने भएको छ । भारतीय मिडियाको अनुसार चलचित्रलाई अयान मुखर्जीले निर्देशन गर्दै छन् । केही समय अघि अभिनेत्री आलिया भट्टले रणबीर, अयान र आफ्नो फोटो सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् ।

जब प्रदीपसँग उमेरको तुलना भयो, आक्रोशित भइन् प्रियंका

प्रियंकाले जफाव स्वरूप 'सधैँ नायिकालाई मात्र यस्तो प्रश्न किन ? नायकले २०-२५ वर्ष कम उमेरको नायिकासँग काम गर्दा भने केही नहुने ?' भन्दै प्रतिप्रश्न गरेकी थिइन् । नायक प्रदीप खड्काले भने माहौल मिलाउँदै उमेर भन्दा पनि मन मिलेको बताएका थिए ।

अरुबेला दाइ भन्ने मेनुका प्रधान, विपीन कार्कीकी श्रीमती !

पछिल्लो समय नेपाली सिने नगरीमा नाम र दाम कमाउने कलाकार मध्य अगाडी छन् अभिनेता बिपिन कार्की र अभिनेत्री मेनुका प्रधान । दुवैले अभिनयको सुरुवात रंगमञ्चबाट गरेका हुन् ।

छुल्ठिमको ठुम्कासंगै सकियो 'मिस्टर भर्जिन'को छायांकन

तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर निर्माण भएको चलचित्र 'मिस्टर भर्जिन'को छायांकन सम्पन्न भएको छ । नायिका छुल्ठिम गुरुङलाई फिचर गरिएको आइटम गीतसंगै चलचित्रको सम्पूर्ण छायांकन सकिएको हो । उक्त गीतमा छुल्ठिमका साथै नायक गौरव पहारी र कमलमणि नेपालले पनि कम्मर भाँचेका छन् ।

दयाहाङ र प्रियंकाको ‘ह्याप्पी डेज’ले बल्ल पायो रिलिज डेट

अन्तत  चैत्र १६ गते अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ‘ह्याप्पी डेज’ प्रदर्शन हुने भएको छ । यसअघि माघ १२ गते रिलिज डेट राखिएको चलचित्रले दुई बलिउड चलचित्र ‘पद्मावती’ र ‘प्याडम्यान’ आउने भएपछि पछाडि सारिएको थियो ।

प्रदिप र जसिताको जोडीमा ‘लिलिबिलि’को पहिलो गीत सार्वजनिक

बेलायतको बिभिन्न स्थानमा छायाँकन गरिएको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । मिलन चाम्सको निर्देशन रहेको चलचित्रमा प्रदीप र जसितासँगै प्रियंका कार्की , अनुप बिक्रम शाही, सबिन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई गोविन्द शाही र सुदिप खड्काले निर्माण गरेका हुन् ।

शिल्पाको ‘मंगलम’मा यस्तो छ ‘बम्पर उपहार’

छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलले निर्माण गरेको चलचित्र ‘मंगलम’को नयाँ गीत सार्वजनिक भएको छ । ‘बम्पर उपहार’ बोल दिइएको गीतमा चलचित्रका मुख्य कलाकार शिल्पा पोखरेल र पृथ्वीराज प्रसाई फिचिरिङ छन् ।