2083 अश्विन 16, शुक्रबार

स्वस्तिमा र आकाशको प्रेम ! (भिडियो)

गायक शिव परियारको नयाँ गीत ‘आँसुको अर्थ’ सार्वजनिक भएको छ । गायक परियारको आवाजमा रहेको निकै मन छुने ‘आँसुको अर्थ’बोलको गीतको पुरानो अडियो युट्युबमा एक महिनामा नै ९ लाख २२ हजार  भन्दा बढी पटक हेरिसकिएको छ।

बिहेपछि निश्चल परिवर्तन भएको छ:- स्वस्तिमा खड्का (फोटो फिचर)

चलचित्र नगरमा चलेको अनि जमेको नाम हो निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का । सन् २०१६ मा विवाह बन्धनमा बाँधिएसँगै यी दुईको चर्चा अझ बढी भयो ।

रजनीकान्त र अक्षयको फिल्म २.० अप्रिलमा रिलिज 

बहुप्रतिक्षित बलिउड चलचित्र ‘२.०’को रिलिज मिति घोषणा गरिएको छ । एस शङ्करको निर्देशनमा तयार भएको चलचित्र यही अप्रिल १४ मा रिलिज हुने भारतीय मिडियाले जनाएको छ ।

‘जायरा’मा बक्सिङ खेलाडी बन्दै नम्रता र अनुप 

चलचित्र ‘पर्व’ प्रदर्शन भएलगतै गुमनाम भएकी अभिनेत्री नम्रता श्रेष्ठ नयाँ चलचित्रको लागी अनुबन्धित भएकी छिन् । ‘जायरा’ नाम गरिएको चलचित्रमा नम्रता औपचारिक रूपमा अनुबन्धित भएको बताइएको छ । पछिल्लो समय नम्रता लाइमलाइटबाट पर छिन् ।

‘बटरफ्लाई’को लागी उत्साहित आर्यन–प्रियंका, तर सबैले हेर्ने नपाउने ! 

भोलि अर्थात् पौष २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बटरफ्लाई’को लागी अभिनेता आर्यन अधिकारी र अभिनेत्री प्रियंका कार्की निकै उत्साहित छन् । यी दुई जोडी पछिल्ला केही दिन यता प्रमोसनमा दौडधुप गरिरहेका छन् । तर चलचित्र हेर्ने भने १६ वर्ष मुनिका बालबालिकाको लागी भने अभिभावक चाहिने भएको छ ।

‘केशरी’मा अक्षयसँग परिणीतिको जोडी 

केही दिन अघि बलिउड अभिनेता अक्षय कुमार अभिनित नयाँ चलचित्र ‘केशरी’को पहिलो लुक्स सार्वजनिक गरिएको थियो । तर उक्त समय अभिनेता फाइनल भएता पनि अभिनेत्रीको भने टुङ्गो लागेको थिएन ।

फिरंगी फ्लप भएपछि के गर्दैछन् कमेडी किंग कपिल शर्मा?

केही दीन अगाडी उनले आफ्नो केही फोटो र बिग्रीएको अनुहारको भिडियो समाजीक संजालमा सेयर गरेर आफ्नो अनुहारलाई उनले सुन्तलासँग दाजेका थिए l आफुले धेरै सुन्तला खाएर आफ्नो अनुहार सुन्तला जस्तै गोलो भएको भनेर उनले रमाईलो फोटो पोस्ट गरेका थिए l उनले सार्वजनिक गरेको छोटो भिडियो १३ लाखभन्दा धेरैले हेरिसकेका छन्

'रेस ३'को शूटिंग रोकेर घर फर्के सलमान

मुम्बई पुलिसले सलमानको ज्यानलाई खतरा हुने सङकेत पाएको थियो l पुलिसले उनलाई शूटिंग गरिरहेको बेला रोकेर सुरक्षित स्थानमा जान आग्रह गरेका थिए l घटनालाई मध्य नजर राख्दै टाइट सेक्युरिटी साथ सलमान घर फर्केका हुन् l

पुस २८ : दयाहाङ र प्रियंका बिच रोचक लडाई !

सो दिन यी दुई कलाकारद्वारा छुट्टाछुट्टै अभिनित दुई चलचित्र ‘मिस्टर झोले’ र ‘बटरफ्लाई’ रिलिज हुँदै छ । अझ रमाइलो ‘मिस्टर झोले’ चलचित्र ‘झोले’को सिक्वेल हो । ‘झोले’मा दया र प्रियंकाले पहिलो पटक एकसाथ काम गरेका थिए ।

रियल जोडीको कथा ‘बोबी’को प्रिमियर नर्वेमा हुँदै 

नेपाली चलचित्र ‘बोबी’को प्रिमियर नर्वेमा हुने भएको छ । रियल जोडी उमेश थापा र कविता गुरुङको प्रेमकथामा बनेको चलचित्रले पहिलो पटक नर्वेमा प्रिमियर गर्ने लागेको हो ।