2083 अश्विन 15, विहिबार

निराजनको अँगालोमा अशिष्मा (भिडियो) 

गायक सुरज मानन्धरको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयको मेहनत पश्चात् गायक मानन्धरले ‘तिम्रो अँगालोमा’बोलको म्युजिक भिडियो बजारमा ल्याएका हुन् । गीतमा गायक सुरजलाई गायिका अन्जु पन्तले साथ दिएकी छिन् ।

वेटर देखि खलासी सम्म, फिल्ममा आउनु अघि यस्तो काम गर्दथे चर्चित कलाकार 

कलाकारको लागी बलिउड सपनाको संसार जस्तै हो । दैनिक जसो दर्जनौँ कलाकार बलिउडमा आफूलाई स्थापित गराउन सर्घष गरिरहेका हुन्छन् । कलाकारको रूपमा सर्घष गरिरहेका जो कोही पनि एक दिन बलीउडमा राज गर्न सक्दछन ।

मोफसलमा ‘माई लभ’,  फिल्म हेर्दा जापान जाने अवसर

पछिल्लो समय चलचित्र प्रमोसनको लागी चलचित्रकर्मीले विभिन्न उपायहरू अपनाउदै आएका छन् । यसैमा मङ्सिर २९ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘माई लभ’ले एक भाग्यशाली दर्शकलाई जापान जाने अवसर जुटाएको छ ।

बुद्धि–रजनीको जोडीमा ‘मट्टिमाला’, सकियो छायांकन 

कलाकार बुद्धि तामाङ र रजनी गुरुङको मुख्य भुमिका रहेको चलचित्र ‘मट्टिमाला’ को छायांकन सकिएको छ । तिन महिना लगाएर काठमाडौं, काभ्रे, सिन्धुलीगढी, कुलेखानी लगायतका ठाउँहरुमा छायांकन गरेको चलचित्र टीमले सिन्धुली गढीमा चलचित्रको एक गीतको सुटिङ गर्दै छायांकनको सम्पुर्ण काम सकेको चलचित्रका निर्देशक टेके पौर

नायिका रीमाले गरिन् डिभोर्स, पतिले गरे बर्षासँग टिकाटालो

२ बर्ष अघि आफ्नो प्रेमी रोबर्ट बीकसँग नायिका रीमा विश्वकर्माले वैवाहिक यात्रा सुरु गरेकी थिइन् । तर अहिले आएर उनिहरुको यात्रा टुंगिएको छ । स्रोतका अनुसार २ हप्ता अगाडि मात्रै रीमा र रोबर्ट दुवैले औपचारिक रुपमा अलग हुने निर्णय गरेका हुन् ।

बलिउडकी चर्चित गायिका मोनाली ठाकुर नेपालमा

बलिउडकी चर्चित गायिका मोनाली ठाकुर नेपाल अाइपुगेकी छिन् ।  पछिल्लो समय बलिउडका चर्चित कलाकार, गायक–गायिकाहरु नेपाल आउने क्रम बढ्दो छ । यसैमा चर्चित गायिका ठाकुर पर्फेक्ट प्लान इन्टरटेन्मेन्टको प्रस्तुतिमा आयोजना हुन लागेको ‘मोनाली ठाकुर लाइभ इन नेपाल’ कार्यक्रमको लागी  नेपाल अाएकी हुन् ।

मंसीर २४ बाट मण्डलामा 'मसानटार'

'मसानटार', पुर्वी नेपालको विकट पहाडी क्षेत्रको एउटा काल्पनिक गाउँको कथा हो । नाटकलाई प्रदिप कुमार चौधरीले निर्देशन गर्दैछन् ।

बिराज गौतमको आवाजमा गोल्डस्टारको 'धन्यबाद' गीत

पछिल्लो समयमा आफ्नो उपभोक्तामाझ लोकप्रियताको शिखर चड्न सफल नेपाली ब्रान्ड हो 'गोल्डस्टार सुज' । आफ्नो उपभोक्ताले देखाएको माया, वितरक र रिटेलर्सले दिएको साथको लागि धन्यबाद दिंदै गोल्डस्टार सुजले 'धन्यबाद' गीत यु-ट्युबमार्फत सार्बजनिक गरेको छ ।

अभिनेता शशी कपुरको निधन

६०-७० को दशकमा लगभग १६० चलचित्रमा शासन गरिसकेका बलिउड अभिनेता शशी कपुरको निधन भएको छ l ७९ वर्षीय कपुरको मुम्बई स्थित कोकीला बेन अस्पतालमा निधन भएको हो l

मितको कथा बोलेको 'लाल पुर्जा'को 'मितेरी एन्थम' (भिडियो सहित)

चलचित्र 'लाल पुर्जा'को नयाँ गीत 'मीतेरी एन्थम' रिलिज भएको गरिएको छ । जेसन कुँवरको शब्दमा रहेको गीतमा अन्जन बाबु, सुम्नीमा सिंह, संगिता चौलागाईं, जेसन कुँवर, पुष्पा पलानचोकेको स्वर समावेश गरिएको छ । नरेन्द्र मैनालीको छायाङ्कन रहेको उक्त गीतलाई लोकेश बज्रचार्यले सम्पादन गरेका हुन् ।