चलचित्र ‘पञ्चेबाजा’को दुई फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फागुन ११ गते प्रर्दशनको तयारीमा रहेको चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् ।
चलचित्र ‘माई लभ’ को १७ बर्से जोबन बोलको गीत सार्वजनिक भएको छ। डान्सिङ नम्बर रहेको गीनमा चलचित्रका कलाकार गणेश लामा र शीतल श्रेष्ठलाई फिचरिङ छन् । १७ बर्से जोबन बोलको गीतमा अर्जुन मुसोङको शब्द र सङ्गीत रहेको छ । मिना सिंहको स्वर रहेको गीतलाई प्रदिप श्रेष्ठले नृत्य निर्देशन गरेका हुन् ।
अभिनेत्री ऋचा शर्माको चर्चाले यति बेला सिने बजार गर्माएको छ । उनले चलचित्र छक्का पञ्जालाई दिएको अभिव्यक्त्तिको कारण ऋचा विवादमा आइन् । यति बेला ऋचाको पक्ष र विपक्षमा कलाकर्मीहरु र दर्शक बाँडिएका छन् । यतो अभिनेत्री रेखा थापापनि ऋचाको पक्षमा उभिएकी छिन् ।
चलचित्र क्षेत्रमा बेलाबखत विभिन्न कारणले गसिप बजार गर्माएको नै हुन्छ । यति बेला सिन नगरीमा अभिनेत्री ऋचा शर्माको चर्चा बढ्दो छ । आइतबार रातीबाट उनी विरुद्ध चलचित्र छक्का पञ्जाको टिम आइरिएको थियो ।
चलचित्र ‘रोमियो एण्ड मुना’को टिजर सार्वजनिक भएको छ । रिलिज भएको केही दिन नबित्दै चलचित्रको टिजर सार्वजनिक भएको हो । यसपल्ट टिजरलाई फरक तरिकाले प्रस्तुत गरिएको छ ।
गत प्रदर्शनमा आएको हिट चलचित्र 'छक्का पञ्जा'ले सिनेमा क्षेत्रमा नयाँ रेर्कड नै बनायो । यो चलचित्रले सफलताको साथ १०० औँ दिन मनाउदै हाल सम्मको सर्वाधिक कमाई गर्ने चलचित्र समेत बन्यो ।
गायिका मेलिना राईको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय पाश्र्व गायनमा व्यस्त बनेकी गायिका मेलिनाको ‘मेरो जिन्दगीको..’मा आफै मोडलिङ गरेकी छिन् ।
नायक पल शाह र मोडल करिश्मा ढकालको अभिनयमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । अस्ट्रेलियामा बसोबास गर्ने गायक सञ्जीव खरेलको शब्द, सङ्गीत र स्वरमा रहेको ‘मेरो माया...’ बोलको गीतमा पल र करिश्मा फिचरिङ छन् ।
जापनिज निर्देशकले बनाएको चलचित्र ‘माई लभ’को स्याड भर्सन गीत सार्वजनिक भएको छ । २०७२ सालमा गएको भूकम्पको कथालाई समेटिएको गीत शनिवार युट्युब मार्फत सार्वजनिक भएको हो । गीतमा भूकम्प पछिको अस्तव्यस्त र धरहरा ढलेको चित्रण गरिएको छ ।
गायिका निकिता थापाकाृ नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘नरोऊ तिमी’ बोलको म्युजिक भिडियो हालै युट्युब मार्फत सार्वजनिक भएको हो । पासाङ शेर्पाको शब्द र हरि लम्सालको सङ्गीत रहेको गीतमा नायक आकाश खड्का र नायिका स्वस्तिमा खड्का फिचरिङ छन् ।