चलचित्र ह्याप्पी न्यू ईयरको ट्रेलर सार्वजनिक भएको छ । बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
बलिउड अभिनेत्री कंगना रनावत सुटिङको क्रममा घाइते भएकी छिन् । उनी घोडा चढ्दा लडेकी हुन् । घोडाबाट लडेकी कंगनाको खुट्टा चोट लागेको बताइएको छ । चलचित्र ‘मणिकर्णिका’को सेटमा घोडाबाट झ्यालमा जम्प गर्नुपर्ने दृश्यमा अभिनय गर्ने क्रममा उनी लडेर घाइते भएकी थिइन् ।
बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली बिचको प्रेमसम्बन्ध कोहीसामु लुक्न सकेको छैन । यी दुई खुलेर नै आफ्नो प्रेमसम्बन्धको बारेमा मिडियामा आइरहन्छन् ।
चलचित्र ‘नाई न भन्नु ल २’मा छोटो भूमिका हुदैँ रजतपटमा प्रवेश गरेकी नायिका हुन् वर्षा सिवाकोटी । पहिलो चलचित्रबाट उनले सोचे अनुरूप छाप छोड्न सकिन्न् । त्यस पश्चात् वर्षा दर्जनौँ म्युजिक भिडियोमा काम गरिन् ।
पछिल्लो समय नेपाली सिनेबृतमा नायक–नायिकाको पारिश्रमिकको चर्चा बढ्दो छ । अझ केही दिन अघि नायक अनमोल केसीलाई झरना थापाले ५० लाख पारिश्रमिकको अफर गरेको कुराले बढी नै चर्चा पायो । यद्दपी झरनाले आफूले अनमोललाई अफर नै नगरेको समेत फेसबुक स्टाटसमा लेखेकी थिइन् ।
चलचित्र ‘सुपर गोर्खे’को को पोस्टर सार्वजनिक भएको छ । बिहीबार सवा ११ बजे साइत हेराएर चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो पोस्टरमा गुड, व्याड र अग्ली म्यानहरुलाई प्रस्तुत गरिएको छ । चलचित्रकी निर्मात्रीको साथै नायिका रहेकी ऋचा सिंह ठकुरी भने पोस्टरमा देखिएकी छैनन् । चलचित्रलाई राज थापाले निर्देशन गर
प्रत्येक वर्ष समिक्षक समाजले वितरण गर्दै आएको ‘क्रिटिक्स अवार्ड’ बुधवार सम्पन्न भएको छ । विगत तिन वर्ष देखि रोकिएको अवार्ड बुधवार बत्तीसपुलती स्थित शिल्पी थिएटरमा बितिरण गरिएको हो ।
बलिउडमा सन् २०१७ को सुरुवातबाट नै कयौँ चलचित्रहरु रिलिज भए । रिलिज भएका मध्य थोरैले मात्र सन्तोषजनक व्यापार गर्न सक्यो ।
म्युजिक भिडियो हुँदै चलचित्र ‘दर्पण छायाँ २’बाट रजतपटमा प्रवेश गरेका नायक हुन् पुष्पल खड्का । यस अघि उनले अझै पनि नामक चलचित्रमा सह–नायकको भूमिकामा काम गरेका थिए । लिड रोलमा काम गरेको चलचित्र ‘दर्पण छायाँ २’ सफल हुन सकेन ।
नायिका रजनी केसी अभिनित चलचित्र ‘पटुकी’को पहिलो गीत सार्वजनिक भएको छ । म्याक्तेन कालुको शब्द, राजनराज शिवाकोटी सङ्गीत रहेको गीतमा राजराज र गायिका अन्जु पन्तको स्वर रहेको छ ।