2083 अश्विन 15, विहिबार

'सुपर गोर्खे'को गीतमा 'नाइ न भन्नु ल' नायिकाको यस्तो रोमान्स 

चलचित्र 'सुपर गोर्खे'को नयाँ गीत सार्वजनिक भएको छ । 'नाइ न भन्नु ल' नायिका ऋचा सिंह ठकुरीले निर्माण गरेको चलचित्र सुपर गार्खेमा समावेश भएको 'तिमी नै हौ' बोलको रोमान्टिक गीत शुक्रवार सार्वजनिक भएको हो । तारा प्रकाश लिम्बुको सङ्गीत, ज्ञानेन्द्र ताम्लिङको शब्द रहेकोगीतमा गायिका रजनी रिमाललाई सङ्गीतकार

कन्सर्टकाे लागी नेपाल अाउदै छन् सलमान खान

बलिउड अभिनेता सलमान खान नेपाल अाउने भएका छन् । सलमानलार्इ अाेडीसि इन्टरटेनमेन्टले नेपाल ल्याउने तयारी गरेकाे हाे । यस अघिपनि चर्चित पप गायक ब्रायन एडम्सलाई अाेडीसिले नेपाल ल्याएकाे थियाे । बुझिए अनुसार फागुन २६ गते टुडिखेलमा हुन् 'दबंग : द सलमान खान लाइभ इन नेपाल' का लागी सलमान नेपाल अाउने तयारीमा र

अब हेर्नुस युट्युवमा 'लुट २' 

केही दिन अघि पाइरेसी भएको चलचित्र 'लुट २' अन्तत युट्युवमार्फत सार्वजनिक गरिएको छ । गत वर्ष रिलिज भएको लुट २ लाई निश्चल बस्नेतले निर्देशन गरेका हुन्  । चलचित्र केही दिन अघि फेसबुक मार्फत लिक भएको थियो ।

‘छक्का–पञ्जा २’ले यसरी मनायो ५१ औँ दिन, को को पुगे कलाकार ? 

चलचित्र ‘छक्का–पञ्जा २’ले बिहीबार काठमाडौँमा भव्यताको साथ ५१ औँ दिनको सेलिब्रेसन गरेको छन् । असोज ११ गते फुलपातीको दिनबाट प्रदर्शनमा आएको चलचित्रले सफलताको साथ कात्तिक ३० गते ५१ औँ दिन मनाएको हो ।

पूजा र आँचलको मित्रता, भन्छन् ‘एकअर्कामा रिस छैन’

सिनेमा नगरीमा नायिकाहरु बिचको मित्रता, झगडाले सधैँ मिडियामा चर्चा पाइरहेको हुन्छ । यी मध्य पछिल्लो समय चर्चामा रहेको नाम हो नायिकाद्धय पूजा शर्मा र आँचल शर्मा । यी दुई नायिका अभिनित चलचित्र ‘म यस्तो गीत गाँउछु’ र ‘जोनी जेन्टलम्यान’ यसै वर्ष रिलिज भइसकेको छ । दुवै चलचित्रमा पूजा र आँचलको अपोजि

दोस्रो सातामा ‘मेला’, निर्माता भन्छन् ‘सुरक्षित छौँ’ 

गत साताबाट प्रदर्शनमा आएको चलचित्र ‘मेला’ दोस्रो सातामा प्रवेश गरेको छ । निर्माता हरि पन्तको अनुसार चलचित्रले पहिलो साता नै लगानी सुरक्षित गरेको बताएका छन् । उनी भन्छन् ‘ चलचित्रको व्यापारबाट सन्तुष्ट छौँ ।

'मनदेखि मन' गीतका गायक पाण्डेले ल्याए 'मेरो नेपाल' बोलको राष्ट्रिय गीतको भिडियो

बाग्लुङका अनिश पाण्डे राष्ट्रिय गीत मेरो नेपाल लिएर आएका छन् । लामो समयदेखि बेलायतमा बस्दै आएका गायक पाण्डेले आँफु स्वदेशमा नभएपनि मातृभूमिको सम्झनामा नयाँ राष्ट्रिय गीत ‘ के हिमाल, के पहाड के तराई, एउटै नेपाल, मेरो जन्मभूमि म खेल्ने आँगन यही हो’ लगायतका मर्मस्पर्शी शब्दहरु मार्फत देशलाई मन मुटुमा ख

आमेशलाई बल्ल राहत 

चलचित्र ‘फुलै फुलको मौसम तिमीलाई’बाट रजतपटमा डेव्यु गरेका नायक हुन् आमेश भण्डारी । पहिलो चलचित्रमा उनले आफ्नो प्रेमीका निता ढुङगानासँग रोमान्स गरेका थिए । पहिलो चलचित्रबाट कामको जस नपाएका आमेशको चर्चा भने प्रेमिकासँग जोडिएको नामले अलि बढी भयो ।

चलचित्र ‘पद्मावती’को विरोधमा भारत बन्द 

बलिउड चलचित्र ‘पद्मावती’को विरोधले पछिल्लो समय निकै चर्चा पाइरहेको छ । संजयलिला भन्सालीको निर्देशनमा तयार भएको चलचित्रको विरोध यति सम्म भइसक्यो कि चलचित्र रिलिज हुने राजपूत करणी सेनाले भारत बन्द गर्ने आह्वान गरेको हो ।

'भैरे’को गरियो शुभमुहुर्त, दयाहाङसँग हुनेछन् वर्षा र सुरक्षा 

चलचित्र ‘भेरै’को शुभमहुर्हत गरिएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी चलचित्रको शुभमुर्हत गरिएको हो । मङ्सिर ४ गतेबाट छायाङ्कन सुरु हुने चलचित्रलाई एभरेष्ट सूर्य बोहोराले निर्देशन गर्ने छन् ।