2083 अश्विन 15, विहिबार

अफर जति छोड्दै पूजा, घमण्ड कि समझदारी ? 

‘प्रेमगीत’बाट चर्चामा आएकी नायिका हुन् पूजा शर्मा । यस अघि केही चलचित्रहरु प्रदर्शनमा आएता पनि उनलाई प्रेमगीतबाट नै नायिकारुपमा परिचित गराएको थियो । चलचित्र सफल भएसँगै पूजाको फ्यान फलोइङ राम्रो छ । यही वर्ष शर्माको निर्माण र अभिनय रहेको ‘म यस्तो गीत गाउँछु’ प्रदर्शनमा आएको थियो । जुन सफल पनि रह्यो ।

‘बाँध मायाले’मा आर्यनको प्रेमिका श्रृष्टी

अभिनेता आर्यन अधिकारी र अभिनेत्री श्रृष्टी श्रेष्ठको जोडीमा चलचित्र ‘बाँध मायाले’ निर्माण हुने भएको छ । सविर श्रेष्ठको निर्माण र निर्देशनमा बन्न लागेको चलचित्रको यस अघि ‘सँग सँगै’ राखिएको थियो ।

केकी र नाजिरको ‘राज्जा रानी’,मैथिली भाषामा पनि 

अभिनेत्री केकी अधिकारी र अभिनेता नाजिर हुसने अभिनित चलचित्र ‘राज्जा रानी’ अब मैथिली भाषामा पनि आउने भएको  छ । पौष २१ गते प्रदर्शनको तयारी गरिरहेको चलचित्र मैथिली भाषामा रिलिज हुने निर्माता रमेश एमके पौडेलले जानकारी दिएका हुन् ।

हल्लै हल्लामा महंगो बन्दै अनमोल केसी

नेपाली चलचित्र क्षेत्रका सबैभन्दा महंगो नायकको रुपमा अनमोल केसी परिचित हुँदै गएका छन् । थोरै चलचित्रमा काम गरेर धेरै चर्चा कमाउने नायक अनमोल केसीको फ्यान फलोइङ युवापुस्तामा निकै नै देखिन्छ ।

धरहरा ढल्दै गरेको दृश्य ‘माई लभ’को ट्रेलरमा  

चलचित्र ‘माई लभ’को ट्रेलर सार्वजनिक भएको छ । नेपालमा २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भुुकम्पको कथामा बनेको चलचित्रको ट्रेलर सार्वजनिक भएको छ ।

सलमान र कैटरिनाको ‘टाइगर जिन्दा हे’को पहिलो गीत सार्वजनिक 

बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘टाइगर जिन्दा हे’को पहिलो गीत सार्वजनिक भएको छ । डिसेम्बर २२ मा रिलिज हुन लागेको चलचित्रको ‘स्वाग से स्वागत’ बोलको गीत सार्वजनिक भएको हो ।

छोटो कपडाको कारण ट्रोलको सिकार भइन् यी नायिका 

बलिउड अभिनेत्री तापसी पन्नू ट्रोलको सिकार भएकी छिन् । तापसीले केही दिन अघि आफ्नो एक फोटो ट्वीटरमा पोस्ट गरेकी थिइन् ।

‘मिस युनिभर्स’मा पुगेकी नग्मा भन्छिन् ‘मलाई भोटको खाँचो छ’     

नेपाललाई पहिलोपटक प्रतिनिधित्व गर्दै ‘मिस युनिभर्स’मा पुगेकी नग्मा श्रेष्ठले आफुलाई भोट गर्न सबैमा आग्रह गरेकी छिन् । उनी हाल अमेरिकाको लस भेगासमा भइरहेको मिस युनिभर्समा पहिलो पटक नेपालको तर्फबाट सहभागी भएकी हुन् ।

‘मिस्टर झोले’को गीतमा नाच्नुस्, लाखौँ कमाउनुस् 

पुस २८ गते प्रदर्शनको तयारी गरिरहेको चलचित्र ‘मिस्टर झोले’ले प्रचारप्रसारको सुरुवात गरेको छ । पछिल्लो समय चलचित्रकर्मीहरु आफ्नो चलचित्र प्रचार गर्नको लागी विभिन्न विधिहरू अपनाउने गर्दछन् । यसैमा चलचित्र मिस्टर झोले प्रमोसनको लागी कभर भिडियो कम्पिटिसन अगाडी ल्याएको हो ।

'लिलिबिली' सेटबाट बाहिरियो प्रदीप र जसिताको यस्तो तस्बिर (फोटो फिचर) 

बेलायतको विभिन्न स्थानमा धमाधम छायाङ्कन भइरहेको चलचित्र 'लिलिबिली'को केही तस्बिरहरू सार्वजनिक भएको छ ।