2083 अश्विन 15, विहिबार

पहिरनको कारण अस्ट्रेलियामा साम्राज्ञीको चर्चा 

नेपालमा सफल भएको चलचित्र ‘ए मेरो हजुर २’को अस्ट्रेलिया प्रदर्शनको लागी हाल निर्देशक झरना थापा र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अस्ट्रेलियामा छन् । शनिवार चलचित्रको अस्ट्रेलियामा प्रिमियर सो आयोजना गरिएको थियो । प्रिमियरमा सोमा नायिका साम्राज्ञी रातो रङका जमसुटमा पुगेकी थिइन् ।

जनकपुरबाट सुरु भयो धमला पत्नी एलिजाको रोमान्स यात्रा

पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमको निर्माण र अभिनय रहने गरि घोषणा गरिएको चलचित्र 'अनुराग' निकै अगाडी देखि चर्चा र गसिपको बिषय बनिरहेको थियो ।

‘मोह मोहके धागे..’ गायिका मोनाली ठाकुर काठमाडौँको डेजा भूमा गुञ्जिदै 

बलिउडकी चर्चित गायिका मोनाली ठाकुर नेपाल आउने भएकी छिन् । पछिल्लो समय बलिउडका चर्चित कलाकार, गायक–गायिकाहरु नेपाल आउने क्रम बढ्दो छ । यसैमा चर्चित गायिका ठाकुर नेपाल आउन लागेकी हुन् ।

‘शिरफूल’को गीतमा मरिष्काको नेपाली नृत्य 

चलचित्र ‘शिरफूल’को पहिलो गीत सार्वजनिक भएको छ । ‘भिर माथि भिर फूलै शिरै माथि शिरफूल..’बोलको गीत शुक्रवार दिउँसो युट्युव मार्फत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा देव राज आलेमगर र तारा श्रीयसको स्वर रहेको छ भने राजु थापाको शब्द रचना र देवराज आलेको सङ्गीत रहेको छ ।

प्रियंकालाई छिटो बिहे गर्न आमाको सुझाव भन्छिन् ‘ज्वाइँ राम्रो पाएको छु’

पछिल्लो समयकी व्यस्त नायिका हुन्– प्रियंका कार्की । चलचित्रको साथै म्यूजिक भिडियो, विज्ञापन र विभिन्न कार्यक्रमहरूमा प्रियंका पुगेकी नै हुन्छन् । यस वर्ष प्रियंकाको चर्चा अलि फरक तरिकाबाट भयो । जब उनी नायक आयुष्मान देशराजको मायामा परिन् तब विभिन्न कन्ट्रोभर्सीहरु आए ।

जनवरीमा रिलिज हुदैँ ‘पद्मावती’ !

बलिउड चलचित्र ‘पद्मावती’को विरोधले पछिल्लो समय निकै चर्चा पाइरहेको छ । संजयलिला भन्सालीको निर्देशनमा तयार भएको चलचित्रको विरोध यति सम्म कि चलचित्र रिलिज हुने दिन राजपूत करणी सेनाले भारत बन्द गर्ने आह्वान समेत गरेको थियो ।

‘गोरे’मा अनु शाहको पछि दिलीप रायमाझी (ट्रेलर)

चलचित्र ‘गोरे’को ट्रेलर सार्वजनिक भएको छ । यही मंंसिर २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । लामो समयपछि अभिनेता दिलीप रायमाझी यही चलचित्रबाट अभिनयमा फर्किएका छन् ।

चैतमा साम्राज्ञीसँग अाकाश र नाजिर आउने पक्का

नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित चलचित्र ‘तिमी सँग’ यसै वर्षको अन्त्यमा रिलिज हुने भएको छ । भदौमा प्रदर्शनको तयारी गरेको यो चलचित्रले साम्राज्ञीको अर्को चलचित्र ‘ए मेरो हजुर २’ सोही महिना रिलिज भएको कारणले पछि हटेको थियो । यति बेला तिमी सँग निर्माण टिमले आउदो चैत २३ गते रिलिज डेट तय गरेको

‘माई लभ’को सानुमायामा जापनिज कलाकारको नृत्य 

चलचित्र ‘माई लभ’को पहिलो गीत सार्वजनिक भएको छ । ‘सानुमाया’बोलको उक्त गीत युट्युब मार्फत सार्वजनिक भएको हो । गीतमा जापनिज कलाकारहरूले कम्मर मर्काएर नृत्य गरेका छन् ।

बिनय र श्रृष्टिको ‘रोमियो एण्ड मुना’ फागुनमा अाउने पक्का

चलचित्र ‘रोमियो एण्ड मुना’ फागुन ११ गते प्रदर्शनमा आउने भएको छ । हालै छायाङ्कन सकाएको चलचित्रको प्रदर्शन मिति वितरकसँग सम्झौता गरेर फागुन ११ गते तय गरेको चलचित्रका निर्माता प्रसन्न गोपालीले जानकारी दिए ।