2083 अश्विन 15, विहिबार

अन्ततः फागुन २५ मा आउने भयो गाँजाबाजा

'गाँजाबाजा' नामका कारण २ बर्ष अघि देखि झमेलामा फस्दै आएको चलचित्र अब भने फागुन २५ मा प्रर्दशन हुने भएको छ । चलचित्र बिकास बोर्डले चलचित्र दर्ता गर्न नमाने पछि चलचित्र युनिट न्यायका लागि सर्बोच्च अदालतसम्म पुगेको थियो ।

यी हुन् मराठी र तेलेगुबाट रिमेक भएका बलिउड चलचित्र

बलिउडमा हरेक वर्ष हजार भन्दा बढी चलचित्रहरु रिलिज हुन्छन् l ती मध्य कति मराठी - तेलेगु लगायतका चलचित्रहरुको रिमेक बनेका छन् l रिमेक बनेता पनि कति चलचित्र हिट छन् त कति फ्लप भए l आज हामी चर्चा गर्दैछौं अन्य भाषाबाट बलिउडमा रिमेक बनेका चलचित्रहरुका बारेमा l

'फाटेको जुत्ता' फेरी हलमा

यसैको फल स्वरूप चलचित्र 'फाटेको जुत्ता'ले री - रिलिजको अवसर पाएको छ । कार्तिक १७ गते बाट सार्बजनिक प्रर्दशनमा आएको यो चलचित्रले दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको थियो ।

बन्ने भयो ‘जय श्रीदाम’

कमेडी जनरामा चलचित्र ‘जय श्रीदाम’ निर्माण हुने भएको छ । चलचित्रमा अमृत ढुंगाना, जेबिका कार्की, प्रमोद अग्रहरी, बिनोद न्यौपाने, राजन खतिवडा लगायतका कलाकारको अभिनय रहनेछ ।

धुर्मुस - सुन्तलीको १० औं वर्षगाँठको अवसरमा यस्तो भिडियो सार्बजनिक

चर्चित टि.भी शृंखला मेरी बास्सैबाट जोडीको रुपमा दर्शकको अथा माया पश्चात वास्तविक जीवनमा पनि जोडी बनेका हुन् धुर्मुस र सुन्तली l कलाकारिता हुँदै समाजसेवाबाट पनि उत्तकै उदारणीय बनेका छन् धुर्मुस - सुन्तली l

'पल्ला घरकी कान्छी नानी' भन्दै सागर आले यु-ट्युब ट्रेन्डिङमा

सागर आलेको आवाज रहेको गीत 'पल्ला घरकी कान्छी नानी'को अफिसिअल भिडियो सार्बजनिक गरिएको छ l मनोज थापा मगरको शब्द र् संगीत रहेको उक्त गीतलाई हरी घले लामाले छायाङकन गरेका हुन् l हाल यो गीत नेपाल यु-ट्युबको ट्रेन्डिङ नं १ मा रहेको छ l

माफी माग्दै प्रियंका भन्छिन् 'रमिता आजैबाट बन्द गरौं'

सिने नगरीमा पछिल्लो समय अभिनेत्री ऋचा शर्मा र चलचित्र छक्का पञ्जा बिचको फेसबुक वारले सिने नगरी मज्जाले नै गर्माएको छ । ऋचाले केही दिन अघि एक कार्यक्रममा चलचित्र छक्का पञ्जाले महिला शोषण गरेको बताएकी थिइन् ।

दीपक भन्छन् 'महिलामाथि बोतलको रक्सी खन्याएर नाचेको दृश्यलाई के भन्ने?’

पछिल्लो केही दिन यता अभिनेत्री ऋचा शर्मा र चलचित्र छक्का पञ्जा टिम बिच फेसबुक वार चलिरहेको छ । यी दुई बिचको विवादले सिने नगरीमा तंरगले ल्याएको छ । ऋचाले चलचित्रमा महिला माथि हातपात गरेको विषयलाई महिला हिंसाको रूपमा परिभाषित गरेकी थिइन्।

बिराङ्गनाको सुटिङमा यस्तो अवस्थामा भेटिइन् शिल्पा 

निर्देशक राज बहादुर सानेद्धारा निर्देशित चलचित्र बिराङ्गनाको यति बेला धमाधम छायाङ्कन भइरहेको छ ।

'ईकु'ले बनाएको 'फिर्के'को ट्रेलर सार्बजनिक (ट्रेलर सहित)

सुलेमान शंकर 'ईकु'को प्रस्तुति रहेको चलचित्र 'फिर्के'को ट्रेलर सार्बजनिक गरिएको छ । एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्बजनिक गरिनुका साथसाथै प्रर्दशन मिती पनि पोस्टपोन्ड गरिएको छ । चलचित्र अब पुष २१ मा प्रर्दशन हुनेछ ।