2083 अश्विन 15, विहिबार

'दुई रुपैयाँ' खोज्दै आसिफ र निश्चल कतारतिर

आसिफ शाह र निश्चल बस्नेतको मुख्य भूमिका रहेको बर्षकै सुपर हिट चलचित्र 'दुई रुपैयाँ' कतारमा प्रर्दशन हुने भएको छ । चलचित्रलाई 'कस्तो राम्रो इभेन्ट्स'ले कतारमा प्रर्दशन गर्न लागेको हो । डिसेम्बर १८ नेशनल डे को दिन ११, २ र ५ बजे 'डल्ला ड्राइभीङ्ग एकेडेमीको सभाहल',सनैयामा चलचित्र 'दुई रुपैयाँ' देखाईने

यस्तो छ निखिल स्टारर ‘पिंजडा ब्याक अगेन’को एक्सन प्याक्ड ट्रेलर

नायक निखिल उप्रेतीको पहिलो चलचित्र 'पिंजडा'को सिक्वेल 'पिंजडा ब्याक अगेन'को ट्रेलर सार्बजनिक गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच ट्रेलर सार्बजनिक गरिएको हो । ट्रेलरमा भरपुर एक्सनका साथमा पारिबारिक प्रेम, कमेडी र रोदनलाई बिशेष रुपमा प्रस्तुत गरिएको छ ।

९ तस्बिरमा विराट र अनुष्काको विवाह

लामो समय देखी एक अर्काको प्रेममा रहेका बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहलीले विवाह गरेका छन् । केहि समय अघि देखि नै यी दुईको विवाहको कुराले बलिउड मिडियाहरुमा चर्चा पाईरहेको थियो तर दुवैले यो कुरालाई अस्वीकार गर्दै आइरहेका थिए ।

अभिनेत्री जायरामाथी यौन दुव्यवहार गर्ने व्यक्ति पक्राउ

‘दंगल’ र ‘सिक्रेट सुपरस्टार’ जस्ता चलचित्रमा काम गरेर चर्चामा आएकी नायिका जायरा वसीमलाई यौन दुब्र्यबहार गर्ने व्यक्ति पक्राउ परेका छन् । केही समय अघि सामाजिक सञ्जालमा जायरालाई आफूलाई विस्तारा एयरलाइन्सको विमानभित्र दुब्र्यबहार भएको भन्दै भिडियो पोस्ट गरेकी थिइन् ।

श्वेताको ‘कान्छी’ पछि हट्दा, अनमोलको ‘कृ’लाई कति फाइदा ? 

माघ २६ गते प्रदर्शनको तयारी गरिरहेको चलचित्र ‘कान्छी’ले आफ्नो प्रदर्शन मिति सारेको छ । अभिनेत्री श्वेता खड्काको निर्माण र अभिनय रहेको चलचित्र अब फाल्गुन ४ गते प्रदर्शन हुने तय भएको छ ।

‘मिस्टर झोले’मा दियाको पछि दया, वर्षाको पछि को ? (ट्रेलर)

 चलचित्र ‘मिस्टर झोले’को ट्रेलर सार्वजनिक भएको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलर सोमबार राजधानीमा एक कार्यक्रम बिच सार्वजनिक गरिएको हो ।

रणबिर र आलियाको जोडीमा बन्ने भयो ‘सिम्बा’ 

बलिउड अभिनेता रणबिर सिंह र अभिनेत्री आलिया भट्टको जोडीमा ‘सिम्बा’ बन्ने भएको छ । चलचित्रलाई रोहित सेट्ठीले निर्देशन गर्ने छन् भने करण जोहरले निर्माण गर्ने भएका छन् । केही दिन अघि करण जोहर र रणबिर सिंहले सामाजिक सञ्जालमा पोस्टरसहित चलचित्र ‘सिम्बा’को निर्माण घोषणा गरेका थियो ।

चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेल नियुक्त 

लामो समय देखि अध्यक्ष बिहिन बनेको चलचित्र विकास बोर्डले अध्यक्ष पाएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले निकिता पौडेललाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्ति गरेको गरेको हो ।

‘कृ’ रिलिज नहुदै ‘क्याप्टेन’ बन्ने तयारीमा अनमोल 

युवा पुस्तमा सवार्धिक रुचाइएका नायक अनमोल केसी नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । बाहिरिएको खबर अनुसार अनमोल ‘क्याप्टेन’ नामक चलचित्रमा अनुबन्धित भएका हुन् । काजल फिल्मस्को ब्यानरमा भुवन केसीले निर्माण गर्ने चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गर्ने भएका छन् ।

इटलीमा अनुष्का र बिराट गर्दैछन् विवाह !

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली बिचको प्रेमसम्बन्ध कसै सामु लुक्न सकेको छैन । लामो समय देखी एक अर्काको प्रेममा परेका यी दुईले विवाह गर्ने लागेको समाचार भारतीय मिडियामा आइरहेको हुन्छ । तर दुवैले यो कुरालाई अस्वीकार गर्दै आइरहेका छन् ।