2083 अश्विन 16, शुक्रबार

‘पहिलो भेटैमा’ बन्याे कर्मा र वर्षाको जोडी 

गायक सञ्जीव पराजुली र गायिका टिका प्रसाईँको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘नाई मलाइ थाहा छैन’ गीतको सफलता पछि यी दुईले ‘पहिलो भेटैमा’ बोलको गीत बजारमा ल्याएका छन् ।

अनमोलको बढ्दो व्यस्तता, ‘कृ’पछि गर्दैछन् नयाँ चलचित्र 

नायक अनमोल केसी अभिनित ‘कृ’ यस वर्षको प्रतिक्षित चलचित्र हो । माघ २६ गते प्रदर्शन मिति तय गरेको चलचित्रको छायाङ्कन हालै सकिएको छ । यसअघि भदौ, असोज, कात्तिक भन्दै चलचित्रको प्रदर्शन मिति पोष्टपोण्ड भइरहेको छ । तर निर्माण पक्षको अनुसार चलचित्र माघमा नै प्रदर्शन हुने पक्का भएको छ ।

सलमानको ‘टाइगर जिन्दा हे’को ट्रेलरले बनायाे नयाँ रेर्कड 

बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘टाइगर जिन्दा हे’को ट्रेलरले नयाँ रेर्कड राखेको छ । एक्सन अवतारमा देखिएका सलमानको टाइगर जिन्दा हेको ट्रेलरमा करिब ८ लाख  लाइक आएको छ ।

‘लिलिबिली’मा प्रदिपसँग रोमान्स गर्दै प्रियंका, रेबिका भइन् ‘आउट’ !

दुई महिना अघि औपचारिक कार्यक्रम गर्दै  निर्माण घोषणा गरिएको चलचित्र ‘लिलिबिली’ले यति बेला नयाँ मोड लिएको छ । चलचित्रको निर्माण घोषणामा दुई नव–नायिका रेबिका गुरुङ र जसिता गुरुङले नायक प्रदीप खड्कासँग रोमान्स गर्ने भनिएको थियो ।

‘पिंजडा व्याक अगेन’ मा सारालाई यहि बर्ष भित्र्याउने दाउमा निखिल 

अभिनेता निखिल उप्रेती अभिनित चलचित्र ‘पिंजडा व्याक अगेन’को दोस्रो रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘तिमी नि आधा, म पनि आधा’ बोलको गीत आइतबार काठमाडौँमा एक कार्यक्रम बिच सार्वजनिक गरिएको हो । सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत र स्वरमा रहेको गीतको शब्द मुक्त उदासले लेखेका हुन् ।

‘कायरा’मा आर्यन र साम्राज्ञीको जोडी पक्का, कस्तो जम्ला केमेस्ट्री ?

अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले एकसाथ स्किृन सेयर गर्ने पक्का भएको छ । ‘कायरा’ नाम गरेको चलचित्रमा यी दुईले एकसाथ काम गर्ने पक्का भएको हो । केही समय अघि बाहिरिएको समचार अनुसार चलचित्रको नाम र निर्देशकको तय गरिएको थियो ।

दयाहाङकी सोल्टीनीको नयाँ  भिडियो रिलिज 

गायक विजय रुम्बा लामाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘सिन्कीको अचार’ बोलको भिडियोमा चलचित्र कबडीकी नायिका रिश्मा गुरुङले अभिनय गरेकी छिन् ।

सिंगल थिएटरमा आमेश र अशिष्माको ‘मेला’ अगाडी 

शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘मेला’ले सुखद व्यापार गरेको छ । चलचित्रका निर्माता हरि पन्तले दिएको जानकारी अनुसार शनिवार काठमाडौँको सिंगल थिएटरमा मेलाले राम्रो व्यापार गरेको बताउन्छन् ।

‘साढे ७’काे पहिलो गीतमा सत्यराज र सुप्रियाको यस्ताे प्रेम

चलचित्र ‘साढे ७’को पहिलो गीत सार्वजनिक भएको छ । ‘गज्जब हुनेछ’ बालेको गीत शुक्रवार युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा चलचित्रका मुख्य कलाकारद्धय सत्यराज आचार्य र सुप्रिया कटुवाल फिचरिङ छन् ।

प्रदिप र साम्राज्ञीको जोडी पक्का, बन्ने भयो ‘भैरबी’

युवापुस्तामा राम्रो फ्यान फलोइङ कमाएको नायक प्रदिप खड्का र नायिका साम्राज्ञीले एकसाथ चलचित्रमा काम गर्ने पक्का भएको छ । ‘कृ’ निर्माता सुबास गिरीको नयाँ चलचित्र ‘भैरबी’मा यी दुई खेल्ने पक्का भएको खबर बाहिरिएको हो ।