केही दिन देखि नायक पल शाह प्रेमको कारण विवादमा मुसिएका छन् । गायिका समीक्षा अधिकारीसँगको सम्बन्धको कारण विवादमा आएका पलको अडियो रिलिज भएसँगै यो चर्चा अझै चुलिएको हो । अडियोमा पल र समीक्षाबिचको कुराकानी यति बेला सामाजिक सञ्जाल भरी सजिलै सुन्न सकिन्छ ।
रानी शाक्य र बलबहादुर राजवंशीको आवाजमा ‘म डुब्दै गएँ’ सार्वजनिक भएको छ ।
नायिका श्रद्धा क्षेत्री र नायक पुष्प खडका अभिनीत फिल्म ‘कृष्ण लीला’ भाद्र ३ गते कृष्ण जन्माष्टमीको दिनमा रिलिज हुने भएको छ ।
नायिका केकी अधिकारी र गायक तथा अभिनेता प्रकाश सपुत 'अनार' चामलको ब्रान्ड एम्वेस्डर बनेका छन् ।