बरिष्ट लोक गायक अमर बिरही गुरुङ यहि भदौ ३१ गते राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा एकल साँझको लिएर आउने भएका छन्। तमु गुरुङ कलाकार संघको आयोजनामा हुन् लागेको कार्यक्रममा उनले आफ्नो जीवनमा रचना गरेका चर्चित गीतहरु प्रस्तुत गर्नेछन। चार दशक भन्दा लामो सांगीतिक यात्रा गरेका अमरका गैरी पर्यो ताल, खोलि
गायन राजन तिमल्सिनाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘केवल मेरो’ बोलको म्युजिक भिडियो केही दिन अगाडी युट्युब मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा गायक स्वयंमको संगीत रहेको छ । त्यस्तै गीतमा शब्द भने जि.पी तिमल्सिनाको रहेको छ ।
गायक सिएलएस सुनिल श्रेष्ठको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ’लजाएर मुस्कुराउने’ बोलको म्युजिक भिडियो हालै मात्र सार्वजनिक भएको हो ।सार्वजनिक भिडियोमा कलाकार अदिप श्रेष्ठ र भद्रगोलकी रक्षा श्रेष्ठ फिचरिङ रहेका छन् ।
पछिल्लो समय गायनमा आधारित रहेको रियालिटी सो नेपाल आइडल चर्चामा छ । अन्तराष्ट्रिय स्तरको पहिलो टेलिभिजन रियालिटी शो भएकोले पनि यसको लोकप्रियता बढेको हो । नेपाल आइडल जति लोकप्रिय बनिरहेको छ त्यसमा टप १८ मा पुगेका प्रतियोगीहरु पनि लोकप्रिय छन् । अहिले प्रतियोगितामा चार प्रतिष्पर्धी बाँकी रहेका छन् । चर
नेपाल आइडलमा टप ४ मा पुगेका प्रतिस्पर्धी निशान भट्ट्राईको नयाँ गीत सार्वजनिक भएको छ । ‘कतै मिलन...’ बोलको गीतको अडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतमा सुवाश गौतमको शब्द तथा किरण कँडेलको संगीत रहेको छ ।
छायाँछवि चौथो म्युजिक अवार्ड २०७४ सम्पन्न भएको छ । तिज गीत बिशेष अवार्डमा गायिका टीका पुन पुन उत्कृष्ट तीज गायिका बन्न सफल भएकी छिन् । त्यस्तै यस बर्षको उत्कृष्ट तीज गीत पूर्णकला बिसीको माइतीघर बनेको छ । टीका पुनले युकेको सारी बोलको गीतबाट उत्कृष्ट गायिका बन्दै अवार्ड चुम्न सफल भएकी हुन् ।
सभासद समेत रहेकी सिन्धु जलेशा बुढाथोकीले तिजको अवसर पारेर नयाँ तिज गीत बजारमा ल्याएकी छिन् । सिन्धु आफ्नै शब्द र स्वरमा रहेको उक्त गीत बुधबार राजधानीमा आयोजना भएको एक कार्यक्रम बिच सार्वजनिक गरेकी थिइन् । एमाले नेता प्रदीप ज्ञावलीको प्रमुख आतिथ्यमा उक्त गीतको भिडियो सार्वजनिक गरिएको थियो ।
गायक शरद ढुंगेलको पहिलो एल्बम ‘प्रतिध्वनी’मा समावेश रहेको ‘तिमी बिना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ५ वटा गीत समावेश भएको एल्बमको काठमाण्डौमा आयोजित एक कार्यक्रममा गीतकार डाक्टर कृष्णहरि बरालले विमोचन गरेका थिए । एल्बममा समावेश ५ वटा गीत मध्ये २ वटा गीतको भिडियो पनि तयार भैसकेको छ ।यो एल्बमम
गायिका ममता पोखरेल गौतम र गायक सुरेन्द्र महर्जन'अमर'को युगल स्वर रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । 'जे होला होला' बोलको उक्त गीतलाई सरोज श्रेष्ठको निर्देशन गरेका हुन् भने विकाश लामिछाने र रेश्मा लामाले अभिनय गरेको छन् । भिडियोलाई विशाल प्रजापतिले खिचेका हुन् भने सम्पादन माधव बेल्बासेले ग
नेपालकी चर्चित गायिका अन्जु पन्तले बलिउडको चर्चित गीतको कभर गाएकी छिन् । लाता मङगेस्करको आवाजमा रहेको ‘तुजसे नाराज नही जिन्दगि’मा कभर गरेकी गायिका अन्जु पन्तको उक्त भिडियोले यतिबेला चर्चा कमाइरहेको छ ।