पछिल्लो समयकी चर्चित मोडल तथा नायिका एलिशा राईको अभिनय रहेको नयाँ गीत “मायामा रियाक्सन“ बोलको भिडियो सार्वजनिक भएको छ । महेन्द्र भण्डारी र रेश्मा पुनको स्वर रहेको उक्त गीतमा शब्द तथा सङ्गीत भीम बिसीको रहेको छ ।
पछिल्ला केही वर्ष यता चलचित्रका गीतसंगीतले नयाँ मोड लिएको छ । चलचित्रका गीतहरुले दर्शक श्रोताका मन जित्ने क्रममा यस वर्षको सवार्धिक हिट गीत ‘कुटुमा कुटु’ले नयाँ रेर्कड राखेको छ । रिलिज भएको ४ साता नबित्दै ‘कुटुमा कुटु’लाई युट्युवबमा ५० लाख भन्दा बढीले हरेका छन् । केही वर्ष एता हिट गीतको मापन युट्युब
निखिल उप्रेतीको सङ्गीत रहेको चलचित्र ‘रुद्र’को पहिलो गीत सार्वजानिक भएको छ । ‘अम.. च्याङग्बा बोलको शेर्पाली फ्लेवरको उक्त गीतमा जगदीस्वर थापाको शब्द, शशीविक्रम थापा, संगीता तिमल्सिना र सोना आमात्यको स्वर रहेको छ ।
गत बर्ष चलचित्र ’’लुट २’’ को ’ठमेल बजार’ र ’’पर्व’’को ’काले दाई’ले धेरैलाई नचायो । यी गीतहरु धेरैको मुखमा झुण्डियो, हरेक गल्ली, बिहे पार्टी हरेक ठाँउमा गुन्जिएका यी गीतहरुले युट्युबमा पनि रेकर्ड बनाउन सफल भए । गीतहरु जति नै चर्चित भएता पनि गायिका भने गुमनाम नै रहिन् ।
गायक सन्जिब पुडासैनीको आवाजमा रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मायाको गाँउमा’ बोलको उक्त गीतमा नवराज बस्नेतको शब्द तथा सङ्गीत रहेको छ ।
नेपाली तारा सिजन ३ का विजेता प्रताप लामाको व्यस्तता पछिल्लो समय बढेको छ। नेपाली ताराको जीतले भन्दा पनि हालै नेपाल आइडलमा टप १८ बाट बाहिरिए पछि प्रतापको व्यस्तता बढेको हो ।
गायिका जसोदा सुब्बाको आवाजमा रहेको ‘बबाल होला जस्तो छ’को म्युजिक भिडियो सार्वजानिक भएको छ । युव्टुव मार्फत सार्वजानिक भएको उक्त भिडियोमा नायिका अशिष्मा नकर्मीको नृत्य रहेको छ
यस बर्षको प्रतिक्षित चलचित्रमा रहेको ‘ए मेरो हजुर –२’को अडियो जुकबक्स सार्वजानिक भएको छ । जुकबक्समा तिन वटा गीत समावेश गरिएको छ । तिन मध्ये दुई गीत केहि समय अगाडी सार्वजानिक भएको थियो । दुवै गीतले दर्शकको राम्रो साथ पाएको थियो । जुकबक्समा भने बसन्त सापकोटाले संगीत दिएको ‘उकाली जाँदा’ बोलको गीत समावे
भारतका चर्चित गायक कुमार सानुले नेपालमा कन्सर्ट गर्ने भएका छन् । ९० दशकका सबैभन्दा व्यस्त तथा सफल गायक कुमार सानुले याक एण्ड यती होटलमा आयोजना हुने कार्यक्रम ‘कुमार सानु लाइभ इन कन्सर्ट’ गर्न लागेका हुन ।