गीतकार डम्बर खनाल ‘आर्यन’को शब्द, संगीत र स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।
गायक कृष्ण काफ्लेको भोकल र लोक राज अधिकारीको शब्द लेखनमा गीत 'राजनीति चल्दैन' इन्टरनेट रिलिज भएको छ l
गायक अभिराज ओली एम्सेन्जको भोकल र शब्दमा म्युजिक भिडियो 'जिन्दगानी' रिलिज भएको छ l
हास्य कलाकार तथा मोडल सागर लम्साल पछिल्लो समय प्रेम समबन्ध कारण चर्चामा आइरहेका छन् l
गायिका मेलिना र गायक रमेश कँडेलको स्वरमा रहेको गीत ‘चम्पाकली’ सार्वजनिक भएको छ ।
गायक क्षितिज सापकोटा र गायिका स्वेच्छा ठकुरीको स्वरमा गीत ‘करोडौँमा’को भिडियो सार्वजनिक भएको छ।
म्युजिक भिडियो ‘तिम्रो याद आयो’ सार्वजनिक भएको छ ।
वरिष्ठ नृत्य निर्देशक गोविन्द राईको निर्देशन तथा कन्सेप्ट रहेको म्युजिक भिडियो ‘यो माया' सार्वजनिक गरिएको छ l
गीत ‘स्वतन्त्र मन’ सार्वजनिक भएको छ। वरिष्ठ गायक उदित नारायण झाको स्वर रहेको गीतको शब्द रचना गीतकार डा.प्रकाश पौडेलले कोरेका हुन् l
मदन जङ थापा र बिन्दु परियारको भोकलमा 'मायाको भोको' बोलको गीत रिलिज भएको छ l