गायक प्रकाश सपुतको नयाँ गीत सार्वजनिक भएको छ । आफ्नै आधिकारिक युट्युब च्यानल बाट प्रकाशले नयाँ गीत ‘पिर’ सार्वजनिक गरेका हुन् ।
‘बादलहरू’ बोलको गीत सार्वजनिक भएको छ । राज गोस्वामीको सुमधुर आवाज गुन्जिएको गीतको रचना नायिका सुरक्षा पन्तको रहेको छ l
महानायक राजेश हमालको स्वरमा ‘गाउँले ठिटो’ बोलको गीत सार्वजनिक भएको छ । आफ्नै आवाजमा
गायिका मेलिना राई र गायक शान्तिम कोइरालाको आवाजमा ‘मेरो माया‘ सार्वजनिक भएको छ l
गायक सुभाष पुरी र गायिका समीक्षा अधिकारीको आवाजमा ‘बजाई देऊ’ बोलको गीत सार्वजनिक भएको छ ।
गायक युवराज चौलागाईंको आवाजमा ‘छुटे पछि त छुट्यो छुट्यो’ बोलको गीत सार्वजनिक भएको छ ।
चर्चित गीत 'फोटो फिरिममा' को चाइल्ड भर्सन इन्टरनेट रिलिज भएको छ । वाल गायक सुप्रिम मल्ल ठकुरीको आवाज रहेको गीतमा शिशिर भण्डारीको शब्द सृजना रहेको छ ।
‘द भ्वाइस किड्स’ का विजेता जेनिश उप्रेतीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ l
गायिका बानिका प्रधान र गायक प्रवेश खतिवडाको युगल गीतमा बनाइएको म्युजिक भिडियो 'अचार तिलैको' सार्वजनिक भएको छ ।
गायिका रचना रिमालको आवाजमा 'लौन के गरौँ' बोलको गीतको रिलिज गरिएको छ । किरण पल्पसाको रचना र निर्माण रहेको गीतमा लय सिर्जना राहुल प्रधानले भरेका छन् l