2083 भाद्र 4, विहिबार

अमित बरालको आवाज र अभिनयमा'रानी' (भिडियो)

गायक अमित बरालको आवाजमा 'रानी' बोल को म्युजिक भिडियो सार्वजनिक भएको छ l

‘कहानी एकादेश’को मा बलेको जीवन्त अभिनय (भिडियो)

कलाकार बले सागर लम्सालको अभिनय रहेको म्युजिक भिडियो ‘कहानी एकादेश’को सार्वजनिक भएको छ ।

‘तिमी हौ' मा आर्यन सँग पूजाको प्रेम र रोमान्स (भिडियो)

गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘तिमी हौ तिमी’ सार्वजनिक भएको छ । 

शिशिरको 'माया बस्यो कि कतै कतै' (भिडियो)

’माया बस्यो कि कतै' बोलको म्युजिक भिडियो इन्टरनेट रिलिज भएको छ ।

छोडेर जाने कुरा नगर भन्दै पति थिरलाई अञ्जु (भिडियो)

गायिका अञ्जु पन्तले पती थिर कोइरालासँग अभिनय गर्दै नयाँ म्युजिक भिडियो ‘अब छाडेर जाने कुरा नगर’ सार्वजनिक गरेकी छिन् l

भ्यालेन्टाइन डेको अवसरमा प्रियानाको ‘माया तिमीविना’ (भिडियो)

भ्यालेन्टाइन डेको अवसर पारेर ‘माया तिमीविना’ बोलको गीत सार्वजनिक गरिएको छ ।

'मनैमा शितलो' मा कक्रोज र पेरिशा (भिडियो)

भिडियो 'मनैमा शितलो' रिलिज भएको छ l प्रवीण भट्ट र पूजा देवकोटाको आवाजमा समावेश गीतको भिडियोलाई युट्युब च्यानल भिडियो भकारी मार्फत रिलिज गरिएको हो l

'गहिराई'मा नीराजन र एलिसाको जोडी (भिडियो)

पार्कर लिम्बुको आवाजमा 'गहिराइ’ बोलको गीत सार्वजनिक भएको छ l

प्रकाशको ‘बाँचे पो जिन्दगी…’(भिडियोसहित)

 गीत ‘बाँचे पो जिन्दगी’ सार्वजनिक भएको छ । भोलुम अन अफिसियल युट्युब च्यानलमार्फत रिलिज गरिएको गीतमा आवाज रामकुमार नेपाली, सञ्जय श्रीपाल र पबिन्द्र सुनारको रहेको छ l

'लगायौ कस्तो मोहनी ' मा विष्णु सँग रोमान्टिक गरीमा (भिडियो)

गायक प्रताप दास र गायिका प्राश्ना शाक्यको 'लगायौ कस्तो मोहनी ' बोलको गीत सार्वजनिक भएको छ ।