2083 भाद्र 5, शुक्रबार

निशानको 'आमा बाबा प्यारी' मा लक्ष्मी र जीवन (भिडियो)

गायक निशान भट्टराईको आवाजमा 'आमा बाबा प्यारी' बोलको गीत रिलिज भएको छ l

‘झम्के साँझ’ मा पल र प्रकृति (भिडियो

गायक सुनिल गिरीको आवाजमा ‘झम्के साँझ’ को म्युजिक भिडियो पनि सार्वजनिक भएको छ ।

नयाँ स्वरूपका साथ २५ वर्षपछि पुनः धिरजको ‘लुकी लुकी’ (भिडियो)

गायक धिरज राईको गीत ‘लुकी लुकी’ युट्युबमा फेरि सार्वजनिक गरिएको छ ।

मेलिनाको ‘मन मनै त हो’ मा ध्रुव दत्त र अमिका (भिडियो)

मेलिना राईको आवाजमा ‘मन मनै त हो’ बोलको गीतको  भिडियो सार्वजनिक भएको छ ।

एलिशालाई 'पश्मिनाको शल' ल्याइदिँदै महेश (भिडियो)

गायक महेश काफ्लेको नयाँ गीत सार्वजनिक भएको छ।

एक अर्काको प्रेममा रमाएका पुष्प र गीता (भिडियो)

रानी शाक्य र रोशन बलुवाको  सुमधुर आवाजमा गीत ‘नपार दोधारमा’ सार्वजनिक भएको छ ।

आँचल र विज्ञानको 'शिरमाथि सिरफूल' (भिडियो)

म्युजिक भिडियो ' शिरमाथि सिरफूल ' इन्टरनेट रिलिज भएको छ l एस् डी योगी र अस्मिता अधिकारीको आवाजमा समावेश गीतलाई युट्युब च्यानल आर्ट बक्स प्रोडक्सन बाट रिलिज गरिएको छ l

जीवन र लक्ष्मीको ‘ह्याप्पी एनिभर्सरी’ (भिडियो)

सुगम पोखरेल र मिलन नेवारको स्वरमा ‘ह्याप्पी एनिभर्सरी’ बोलको गीत इन्टरनेट रिलिज भएको छ ।

'दुख्छ मन्' भन्दै आकाशसँग रोमान्टिक एलिजा (भिडियो)

नायक आकाश श्रेष्ठ र अनुराग नायिका एलिजा गौतम फिचर्ड म्युजिक भिडियो 'दुख्छ मन्' रिलिज भएको छ l 

नायक आमेश भण्डारीको आवाजमा 'बर्बाद' रिलिज (भिडियो)

नायक तथा गायक आमेश भण्डारीको आवाज र शब्दमा गीत बार्बाद रिलिज भएको छ l