2083 असार 5, शुक्रबार

सुधीर र अञ्जलिको'खेताला' रिलिज 'भिडियो'

सुधीर श्रेष्ठ र अञ्जलि अधिकारी फिचर्ड म्युजिक भिडियो 'खेताला' रिलिज भएको छ l

पल र एलिजाको 'दिन्थे मुटु झिकी' (भिडियो)

गायक निशान भट्टराई र गायिका विष्णु माझीको आवाजमा गीत 'दिन्थे मुटु झिकी' सार्वजनिक भएको छ l

क्रिस्टिनाको 'तिमी उता पारी' मा सायरा र सन्तोष (भिडियो)

 गायिका क्रिस्टिना श्रेष्ठको आवाजमा 'तिमी उता पारी' सार्वजनिक भएको छ l

शिव परियारको ‘कुरा दामी हो’ मा अरुण र प्रियना (भिडियो)

गायक शिव परियारको आवाजमा ‘कुरा दामी हो’ बोलको गीत सार्वजनिक भएको छ l राजेन्द्र थापाले लेखेको गीतमा दीपक थापाको सङ्गीत रहेको छ l

समीक्षाको आवाजमा ‘हाँगाको फूल’ सार्वजनिक (भिडियो)

गायिका समीक्षा अधिकारीको आवाजमा नयाँ गीत ‘हाँगाको फूल’ सार्वजनिक भएको छ ।

रचना र राजनराजको 'एक्का ट्रायल' (भिडियो)

रचना रिमालको स्वरमा गीत 'एक्का ट्रायल' सार्वजनिक भएको छ l

‘फर्कन चाहन्छु’ मा रश्मि भट्ट (भिडियो)

गायक मिलन श्रेष्ठको आवाजमा रहेको गीत ‘फर्किन चाहन्छु ‘ सार्वजनिक भएको छ।

शान्तिको 'बिरानो सहरमा' महानायक हमालको जीवन्त अभिनय (भिडियो)

शान्ति शर्मा अफिसियल युट्युब च्यानल बाट गीत 'बिरानो सहरमा' रिलिज गरिएको छ l

निशानको 'आमा बाबा प्यारी' मा लक्ष्मी र जीवन (भिडियो)

गायक निशान भट्टराईको आवाजमा 'आमा बाबा प्यारी' बोलको गीत रिलिज भएको छ l

‘झम्के साँझ’ मा पल र प्रकृति (भिडियो

गायक सुनिल गिरीको आवाजमा ‘झम्के साँझ’ को म्युजिक भिडियो पनि सार्वजनिक भएको छ ।