2083 असार 5, शुक्रबार

‘तिम्रै हुन पाउँ’ मा पुष्प र मनीषा (भिडियो)

देवी घर्ती मगर र ध्रुव बिस्कोको स्वरमा ‘तिम्रै हुन पाउँ’ बोलको गीत इन्टरनेट रिलिज भएको छ ।

प्रिन्स बिना बाँच्न नसक्ने मुन्नी (भिडियो)

सरूँ रञ्जित र अञ्जलि रेग्मीको आवाजमा गीत 'राम कसम' सार्वजनिक भएको छ l

सुरेनको निर्देशनमा 'बुहारी चाहियो घर’ (भिडियो)

गायक भूपेन्द्र सिंह र गायिका रेखा जोशीको आवाजमा ‘बुहारी चाहियो घर’ बोलको गीत सार्वजनिक भएको छ ।

'बिरानो देश' मा रोशनी र सनम (भिडियो)

ड्रिप चाम्लिङ युट्युब च्यानल बाट म्युजिक भिडियो 'बिरानो देश' सार्वजनिक भएको छ l

समीर मियाँको निर्देशनमा जुरेलीको 'खोजे मैले मायालाई' (भिडियो)

टंक बुढाथोकी युट्युब च्यानलबाट'खोजे मैले मायालाई' बोलको गीतको म्युजिक भिडियो रिलिज गरिएको छ ।

पल र गरिमाको 'चकमक झुलो' (भिडियो)

गायक किरण गज्मेर र रचना रिमालको आवाजमा गीत 'चकमक झुलो' बोलको गीत रिलिज भएको छ l

‘किन शंका गर्छौ' को युगल भर्सनमा पल र पूजा (भिडियो)

गीत ‘किन शंका गर्छौ’को युगल भर्सनमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले अभिनय गरेका छन् l

पूजालाई भेट्ने 'अन्तिम इछ्या' पुष्पको (भिडियो)

युट्युब च्यानल ओ एस् आर डिजिटल मार्फत नायिका पूजा शर्मा र नायक पुष्प खड्का फिचर्ड रहेको म्युजिक भिडियो 'अन्तिम इछ्या' सार्वजनिक भएको छ l

अमित बरालको आवाज र अभिनयमा'रानी' (भिडियो)

गायक अमित बरालको आवाजमा 'रानी' बोल को म्युजिक भिडियो सार्वजनिक भएको छ l

‘कहानी एकादेश’को मा बलेको जीवन्त अभिनय (भिडियो)

कलाकार बले सागर लम्सालको अभिनय रहेको म्युजिक भिडियो ‘कहानी एकादेश’को सार्वजनिक भएको छ ।