निकास पुन, राम रसाइली, शान्ति श्री परियार र पिमसरा आले मगरको स्वरमा नयाँ गीत‘वनको खरायो’ सार्वजनिक भएको छ ।
गायक यम बरालको स्वर तथा संगीतमा ‘जति रुनु रोएँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
गायिका मेलिना राईको आवाजमा समावेश गीत 'फूलहरू मगमग' रिलिज भएको छ l
‘फोन उठाउने हरियोले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक राजन राज सिवाकोटी र एलिना चौहानले आवाज दिएको गीतको शब्द रोशनीले कोरेकी छिन् l
भारतका चर्चित गायक अनुग्रह विष्टले नेपाली गीतमा आफ्नो आवाज दिएका छन् l
कलाकारद्वाय कुञ्जना घिमिरे सुन्तली र सागर लम्साल बले फिचर्ड म्युजिक भिडियो ‘जाला जोबन’ सार्वजनिक भएको छ ।
गायक तथा संगीतकार अंकित बाबु अधिकारीको आवाजमा समावेश गीत 'कफी क्रस' इन्टरनेट रिलिज भएको छ l
गायक मानस राजको आवाज, शब्द तथा लय सिर्जनामा नयाँ म्युजिक भिडियो 'राजकुमारी' रिलिज भएको छ l
हास्य कलाकार हरिवंश आचार्यको शब्द, संगित र आवाजमा नयाँ गीत 'कर्कलो कोक्याउला' रिलिज भएको छ l
गायक प्रेम परियारको आवाजमा ‘यो मुटु त तिम्रै हो’ रिलिज भएको छ l