2083 अश्विन 20, मंगलबार

५५औँ बसन्तमा पाइला राख्दै राजेश हमाल, मुर्झाएको छैन कामप्रतिको लगाव

उमेर केबल एउटा सँख्या त हो भन्ने भनाइ महानायक राजेश हमालको जिवनमा चरितार्थ हुन्छ । जिवनका ५४औँ बसन्त पार गरेका राजेश हमाल सन् १९६४मा आजकै दिन पाल्पामा जन्मिएका थिए ।

'सप्तरंग'को दोस्रो संकरण हुँदै, महानायक राजेश हमाल अनुबन्धित

ग्रिष्मा ब्रोडकाष्टिङको आयोजना रहेको सप्तरंगले सातै प्रदेशमा साङ्गितिक प्रस्तुती गर्दै एकता र सद्भाव बाँड्ने लक्षका साथ पहिलो संकरण सफलता पुर्वक सम्पन्न गरेपछी दोश्रो संकरणको लागी कलाकारहरु फाइनल गर्न सुरु भएको हो ।

सत्यराज मेलिनालाई भन्दै छन्, ‘मेरो प्यार लैजाउ’

सत्यराजले अहिलेकी अर्की लोकप्रिय र सुमधुर स्वरकी धनी मेलिना राईसँग सहकार्य गर्दै नयाँ गीत लिएर आएका छन् ।  ‘मेरो प्यार लैजाउ’ बोलको गीतको म्यूजिक भिडियो सहित सार्वजनिक गरिएको छ ।

कलाकार संघको अध्यक्षमा रबिन्द्र खड्का, सानुकुमार बाहेक खड्का प्यानल बिजयी

शनिबार राजधानीमा आयोजना भएको नेपाल चलचित्र कलाकार संघको १७औँ साधारणसण सभा तथा संघको नयाँ नेतृत्वको लागि सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा रविन्द्र खड्का बिजयी भएका छन् ।

कन्सर्टको लागी 'नेहा ककर' नेपालमा

पछिल्लो समयकी बलिउड कि हट अनि लोकप्रिय गायिका नेहा ककर नेपाल आएकी छिन् । सनिबार आयोजना हुने कन्सर्टको लागी नेहा शुक्रबार नेपाल आइपुगेकी हुन् । नेहाले काठमाण्डौको एल ओ डि क्लबमा आयोजना हुने लाईभ कन्सर्टमा आफ्नो प्रस्तुती दिँदै छिन् ।

पल र प्रियंकाको 'ब्युटी पार्लर'मा रोमान्स(भिडियो)

पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र गायक ध्रुब बिस्कोको स्वर रहेको गीत 'ब्युटी पार्लर' सार्वजनिक भएको छ । फरक स्वादको यस गीतको भिडियो सहित शुक्रबार युट्युबमा रिलिज भएको हो ।

मर्यादा नाघेर चलचित्रको समिक्षा गर्दा मेम नेपालका दुइ होस्ट पक्राउ

कलाकारको मान सम्मानमा चोट पर्ने गरी मर्यादा नाघेर चलचित्रको समिक्षा गरेको आरोपमा दुइ जनालाई प्रहरीले हिरासतमा लिएको छ ।

अमितालाई 'मङ्सिर'मा घरजम गरौँ भन्दै, सन्तोष लामा (भिडियो )

गायक सन्तोष लामाको गीत 'मङ्सिर' सार्वजनिक भएको छ । 'एकतारे'को शब्द रहेको गीतको भिडियो सहित शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

प्रियंका र आयुष्मानको आवाजमा 'प्रेम दिवस'को शिर्ष गीत सार्वजनिक (भिडियो)

रियल लाईफ जोडी प्रियंका कार्की आयुष्मान देशराज जोशीले स्क्रीन सेयर गरेको चलचित्र 'प्रेम दिवस'को शिर्ष गीत 'फुल दिएँ तिमीलाई' सार्वजनिक भएको छ ।

कोको छन् कलाकार संघको चुनावमा उम्मेरद्वारी दिने कलाकारहरु ?

नेपाल चलचित्र कलाकार संघको चुनाव नजिक आउँदै गर्दा चुनाबी माहोल हेर्न लायकको बनेको छ । चुनाबी मैदानमा उठेका कलाकारहरु आफ्नो उम्मेदवारी सार्वजनिक गर्नुका साथै एजेन्डा प्रस्तुत गर्नमा व्यस्त रहेका छन् ।