2083 असार 20, शनिबार

नेपालका आयुष र प्रितम 'सारेगमपा लिटल च्याम्प्स'को फाइनलमा

भारतीय टेलिभिजन 'जी टिभी'को रियालिटी सो 'सारेगमपा लिटल च्याम्प्स' को २०१९ संस्करणका सहभागी नेपाली बाल प्रतिभा आयुष के सी र प्रितम आचार्य टप ९लाई उछिन्दै फाइनलमा पुग्न सफल भएका छन् ।

निर्माता संघ भन्छ, 'जुनसुकै चलचित्र शुक्रबार मात्र प्रदर्शन गरिनु पर्छ'

यतिबेला नेपाली चलचित्रको व्यवसायिक पाटोमा असमझदारी एवम् कटाक्ष चलिरहेको छ । यो असमझदारी अरु केहीमा नभएर चलचित्र प्रदर्शनको विषयलाई लिएर भएको हो ।

रवी ओडको 'दिलको फ्रेममा' पुष्प-आँचलको रोमान्स (भिडियो)

आइडल सिजन २ का विजेता रवी ओड र गायिका पुष्पा पौडेलको आवाजमा रहेको गीत  'दिलको फ्रेममा' सार्वजनिक भएको छ । गीतकार देवल भण्डारीको शब्द रचना रहेको गीतको भिडियोमा अहिलेका हिट कलाकार आंचल शर्मा र पुष्प खड्का फिचर्ड छन् ।

ऋतिक रोशन अभिनित ‘सुपर ३०’को ट्रेलर सार्वजनिक(भिडियो)

फरक चरित्रमा काम गर्दै आएका बलिउड अभिनेता ऋतिक रोशन स्टारर प्रतिक्षित चलचित्र ‘सुपर ३०’को ट्रेलर सार्वजनिक भएको छ ।

‘झट्का’को ट्रेलर सार्वजनिक, दाह्री बाको फरक भूमिका (भिडियो)

काठमाडौं रात्री जीवनको कथा समेटिएको चलचित्र ‘झट्का’को ट्रेलर सार्वजनिक भएको छ । जेष्ठ ३१ गतेलाई  रिलिज मिति तोकिएको चलचित्रको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

‘ए मेरो हजुर ३’ को पोर्चुगल र लण्डनमा प्रिमियर सम्पन्न

पछिल्लो समयको ब्लकबस्टर चलचित्र ‘ए मेरो हजुर ३’ले पोर्चुगल र लण्डनमा प्रिमियर सम्पन्न गरेको छ । नेपालमा बम्पर व्यापार गरेको सिनेमाले युरोपका प्रदर्शनका प्राय सोज् हाउफुल भएका छन् ।

चलचित्र 'भारत' बुधवार नै रिलिज गर्न जिल्ला अदालतको आदेश

सलमान खान र कटरीना कैफको प्रमुख भूमिका रहेको बलिउड चलचित्र ‘भारत’ शुक्रबार मात्रै नेपालमा प्रदर्शनमा ल्याउने चर्चा थियो । यसअघि चलचित्र ‘कलंक’ लाई भारतमा प्रदर्शनमा आएकै दिन अर्थात् बुधबार नेपालमा पनि रिलिज गर्न चलचित्र विकास बोर्डले रोकेको थियो ।

प्रकास सपुतको 'गलबन्दी' ट्रेन्डिङको नम्बर एकमा

अहिले नेपाली गीत सङ्गीत बजारमा लोकदोहोरीले राम्रो बजारका साथै दर्शकको माया पाइरहेको छ । पछिल्लो समय 'बोल माया' शिर्षकको गीत ल्याएर दर्शकको माया पाउनुका साथै चर्चाको शिखरमा पुगेका प्रकाश सपुतले केहि दिन अघि ‘गलबन्दी’ शिर्षको गीत लिएर आएका थिए ।

भूवन केसी र रीमा विश्वकर्मा अभिनित चलचित्र ‘मिस्टर नेपाली’ बन्ने

नायक भूवन केसी र नायिका रीमा विश्वकर्माको जोडीलाई लिएर चलचित्र ‘मिस्टर नेपाली’ बन्ने भएको छ । देवचुली फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रको निर्माण घोषणा गरेसँगै छायाङ्कन पनि सुरु भएको छ ।

नीता र प्रज्वलको 'सोच'भदौ २०मा

एक्सन-लभस्टोरी जनरामा निर्माण भएको चलचित्र ‘सोच’ आउँदो भदौ २० गते प्रदर्शनमा आउने भएको छ । नीता ढुंगाना र प्रज्वल गिरीले पहिलो पटक स्क्रिन सेयर गरेको यस चलचित्र पुजन सिंहको कथा र निर्देशनमा बनेको हो ।