लामो समयदेखी प्रेम सम्बन्धमा रहेका प्रेमिल जोडी सौगात मल्ल र शृष्टी श्रेष्ठ यतीबेला चलचित्र 'पोइ पर्यो काले' को सुटिङको लागी पोखरामा छन् । सुटिङ सेटमै भेट हुँदा यि जोडी एक अर्काको लारिफ गर्न र आफ्नो प्रेम सम्बन्धको बारेमा कुरा गर्न कत्ती पनि हिचकिचाएनन् ।
‘टलकजंग भर्सेस टुल्के’, ‘पशुपती प्रसाद’, ‘धनपती’ लगायतका चलचित्रबाट नाम कमाएका र दर्शक/ समिक्षकको नजरमा पर्न सफल अभिनेता, लेखक तथा निर्माता खगेन्द्र लामिछानेले चलचित्र 'पानीफोटो'बाट निर्देशनमा डेब्यु गर्न लागेका छन् ।
साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र 'मारुनी'को फस्टलुक सार्वजनिक गरिएको छ ।साम्राज्ञी चलचित्र ‘इन्टु मिन्टु लण्डन' पछी करीब एक वर्षपछी चलचित्र ‘मारुनी’ मार्फत आउँदै छिन् ।
शनिबार सुचना तथा संचार प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाको उपस्थीतमा बक्सअफिस सिस्टमको उद्धाटन गरिएको छ । सर्लाहीको लालबन्दीमा रहेको वीणा चलचित्र मन्दिरमा आयोजीत एक कार्यक्रमका बिच मन्त्री बाँस्कोटाले उपत्यका बाहिरको बक्सअफिस (सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम)को उद्घाटन गरेका हुन् ।
आफ्नो तन, मन अनि धन सबै लगानी गरेर गरीब माझीबस्तीमा सपना फुलाउन सहयोग गर्ने स्वेतालाई सम्मान तथा उनको कामको सरहानिय गर्नेहरु प्रसस्तै छन् । यसैबिच उनको कामको सम्मान एवंम् प्रोत्साहन गर्दै पर्वतारोही पेम्बा दोर्जे शेर्पाले नायिका श्वेता खड्का र स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठको तस्वीर अंकित टिसर्ट लगाएर विश्वकै अग्लो टाकुरा सगरमाथामा श्वेताश्रीको झन्डा फहराएका छन् ।
यो हप्ता तीन नयाँ नेपाली चलचित्र रिलिज भएका छन् । नेपाली चलचित्रले सोलो रिलिज पाउनु भनेको फलामको चिउरा चपाउनुसरह भएको छ । यसैबिच शुक्रबारबाट रिलिज भएको चलचित्र 'कुम्भ करण' ले शुक्रबार प्रेस सो आयोजना गरेको थियो ।
बलिउड एक्सन थ्रिलर चलचित्र 'इन्डियाज मोस्ट वान्टेड' को ट्रेलर रिलिजसँगै दर्शकमा एक प्रकारको कतुहलता छाएको थियो । चलचित्रको अधिकांश दृश्य नेपालमा सुटिङ गरिएको भएकैले पनि नेपाली दर्शकहाँरु यस चलचित्रको प्रतिक्षामा थिए ।
आफु राजनितिबाट टाढिए पनि समाज र देशको सेवामा निरन्तर लागिपर्ने अठोट लिएकी उनले अब आफु अन्याय र कुरिती माथी प्रश्न उठाउने बताएकी छिन ।
दर्शनको संघारमा आइपुगेको बलिउड प्रतिक्षित चलचित्र 'भारत' विरुद्ध दिल्ली सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । सलमान खान, कट्रिना कैफ स्टारर यस चलचित्रको पब्लिक इन्टेरेस्ट लिटिगेशन (पि.आइ .एल.)ले शिर्षकलाई लिएर आपत्ति जनाएको हो ।
१९८७ को ब्लकबस्टर चलचित्र 'मिस्टर इंडिया'को रिमेक हुने जानकारी बोनी कपूरले दिएका छन् । अभिनेत्री श्री देवीको मृत्युको एक वर्षपछी श्री देवीको मृत्युपछी चलचित्र पुन: निर्माण गर्नुका पछाडी धेरै कारण भएको जानकारी दिँदै पहिले चलचित्रको रिमेक गरिने र त्यसपश्चात सिक्वेल निर्माण गरिने निर्माता बोनी कपुरले बताएका छन् ।