2083 असार 19, शुक्रबार

सलमान भन्छन्, 'मलाई विवाहको प्रस्ताब नै आएको छैन'

बलिउड स्टार सलमान खान ५३ वर्षको उमेर पुगिसक्दा पनि अविवाहित छन् । समय समयमा बिभिन्न नायिकाहरु सँग अफेयर चलेता पनि त्यो प्रेमले विवाहको रुप लिन सकेको छैन ।

अजय देबगनका पिता अर्थात,अभिनेता/निर्देशक विरु देबगनको मृत्यु

बलिउड अभिनेता अजय देवगनका पिता अर्थात चर्चित अभिनेता, निर्देशक विरु देवगनको निधन भएको छ । ह्रदयघातका कारण सोमबार उनको निधन भएको हो ।

नयाँ शक्ति छोड्दै करिश्मा, भन्छिन्,'कसैको बाँसुरी बजाएर हिड्दिनँ'

नयाँ शक्ति पार्टीको विकास र विस्तारका लागि नायिका मानन्धर गाउँगाउँ सम्म पुगेकी नेपालको राजनीति एकदमै बुझ्न नसकिने रहेको भन्दै आफूलाई एकदमै गाह्रो भएको बताएकी छिन् ।

‘कुम्भ करण’को प्रचारप्रसार फुटसल ग्राउन्डसम्म

जेठ १७ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘कुम्भ करण’ले प्रचारप्रसारको क्रमलाई तिब्रता दिएको छ । यसै क्रममा आइतबार, मैतिदेवीस्थित फुटसल ग्राउन्डमा ‘कुम्भ करण’ टिम, रंग पत्रकार र होस्टेल बस्ने विद्यार्थी बिच फुटसल आयोजना भएको थियो ।

थाईल्यान्डमा आयुष्मान र शिल्पाको रोमान्टिक मुड

चलचित्र 'सानो मन'को यतिबेला थाईल्यान्डमा छायाङ्कन भइरहेको छ । शिर्ष गीत सहित केही दृष्यको गर्न थाइल्यान्ड पुगेको चलचित्र टिममा चलचित्रका मुख्य अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के रहेका छन् ।

महेन्द्र अन्जलीलाई भन्छन्, साहारा नभए पनि बाँच्न सक्छु (भिडियो)

महेन्द्र राज बरालको नयाँ गीत “नभए सहारा“ को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाल आइडलका प्रतिष्पर्थी बरालको यस गीतमा भिम राज सापकोटाको रचना र सुजन चापागाईंको संगीत रहेको छ ।

चलचित्र 'छ माया छपक्कै'मा सुपुष्पाको इन्ट्री

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुन लागेको चलचित्र 'छ माया छपक्कै'मा अभिनेत्री सुपुष्पा भट्ट अनुबन्धित भएकी छन् । यसअघि नै मुख्य भूमिकाको लागी नायिका केकी अधिकारी अनुबन्धित भैसकेको भए पनि चलचित्र रणविरबाट नेपाली चलचित्रमा डेब्यु गरेकी सुपुष्पालाई छ माया छपक्कै टिममा प्रवेश गराइएको हो

किन 'प्रेम गरेपछी किन डराउनु' भन्दै छन् करणलाई प्रबल ?

आफ्नो पहिचानको विषयमा आजसम्म केहि नबोलेका बलिउडका निर्माता, निर्देशका तथा पब्लिक फिगर करण जोहरले भर्खरै आफ्नो ४७औँ जन्मदिन मनाएका छन् । उनलाई जन्मदिनमा दिइएको एउटा शुभकामनाले अहिले बलिउड तातिरहेको छ ।

लगातार ४० घण्टा नृत्य गरेर विश्व किर्तिमान राख्दै दिदी बहिनी

रुबिशा श्रेष्ठ  र एलिशा श्रेष्ठले ४० घण्टाको नृत्य सुरु गरेका छन् । जेठ ११ शनिबारबाट सुरु भएको नृत्यमा श्रेष्ठ दिदी बहिनिले लगातार नृत्य प्रस्तुत गरेर युएसका कलाकारले राखेको २८ घण्टा ३० मिनेटको रेकर्ड तोड्ने दौडमा लागेका छन् ।

धेरै चोटी भेटे पनि बात भएन भन्दै पल र वर्षा (भिडियो)

गायक हिमाल सागरको गीत 'ए माया' को भिडियो सार्वजनिक भएको छ । आइतबार दि डिभाइन म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा पल शाह र वर्षा राउत फिचर्ड छन् ।