चलचित्र 'दुइ रुँपैया' युट्युबमा रिलिज भएको दुइ दिनमा नै ट्रेन्डिङको नम्बर दुइमा पर्न सफल भएको छ । गत शुक्रबार अपलोड गरिएको चलचित्रलाई १८ लाख बढिले हेरिसकेका छन् ।
करण जोहरले निर्माण गर्न लागेको चलचित्र ‘ब्रह्मास्त्र’मा सुपरस्टार अमिताभ बच्चन, आलिया भट्ट, रणबीर कपूरका साथमा साउथका सुपरस्टार नागार्जुनलाई पनि लिने बताइएको छ । साउथका दर्शकलाई मध्यनजर गर्दै यो निर्णय लिएको करणले बताएका छन् ।
किरण भुजेलको नयाँ गीत 'रेलैमा'को भिडियो सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक भएको भिडियोमा चर्चित डान्सिङ क्र्यु भीमफेदी गाइज र एलिसा शर्मा फिचर्ड छन् ।
हलिउड एक्ट्रेस एवं गायिका म्यान्डी मुर्रे हिमाल चढ्न नेपाल आइपुगेकी छन् । आफ्ना नजिकका केहि साथिहरुसँग सगरमाथा चढ्न नेपाल आएकी उनले बेस क्याम्पबाट केहि तस्बिरहरु सार्वजनिक गरेकी छिन ।
चलचित्र ‘झट्का’को पहिलो गीत युट्युबमा रिलिज भएको छ । जेठ ३१ गतेको लागी रिलिज मिती तय गरेको चलचित्रको रिलिज भएको 'फेसबुक गीत, माया बस्यो रेडिमेड’मा मनिष रेश र सहिमा श्रेष्ठको आवाज रहेको छ
शनिबार राजधानीमा आयोजना गरिएको 'जिनियस म्युजिक अवार्ड'मा पल-आँचलले उत्कृष्ट मोडलको अवार्ड हात पारेका छन् । दर्शकले अत्यन्तै मन पराएको यो जोडी अन्स्क्रीनमा सफल जोडी मानिन्छ ।
बलिउडका कलाकारहरु समय समयमा आफ्नो प्रेम सम्बन्धले चर्चामा आउने गर्छन् । यस्तै चर्चामा आइरहने नायक हुन् बरुण धवन । पछिल्लो समय उनको र उनकी प्रेमिका न ताशाबिचको प्रेम सम्बन्धको विषयलाई लिएर थरी थरिका कुरा मिडियामा आइरहेका छन् ।
जेठ १७ अर्थात आगामी शुक्रबार प्रदर्शनमा आउन लागेको चलचित्र 'काउसो'ले यतिबेला प्रचारप्रसारलाई तिब्रता दिएको छ । यसैक्रममा शुक्रबार काउसोले पत्रकार भेटघाट एबम् अन्तर्कृया कार्यक्रम आयोजना गरेको थियो ।
'चलचित्र रातो टिका निधारमा 'को औपचारिक छायांकन सुरु भएको छ । आउँदो दशैंमा प्रदर्शनमा आउने भनिएको चलचित्रको शिर्ष गीत बाट शुक्रबारबाट छायांकन सुरु गरिएको हो ।
माघको रिलिज मिती लाई टार्गेट गर्दै चलचित्रको गीत , ट्रेलर, पोस्टर सार्वजनिक गरिसके ता पनि रिलिज मिती यकिन हुन नसकेपछी चलचित्र निर्माण पक्ष नै यता न उताको बनेको थियो ।