कान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको उनी अभिनित ‘द डेड डन्ट डाइ’को कथा स्पोइलरलाई उनले मुर्रे र आफ्नो तस्बिर इन्स्टाग्राममा राखेर विवाह गर्न लागेको कुरा समेत पोस्ट गरेकी थिइन् । यस खबारासँगै एकाएक मिडियामा उनको विवाहको हल्ला फैलिएको थियो
असार १३ गतेबाट रिलिजको तयारी गरिरहेको चलचित्र 'आप्पा' ले प्रचारप्रसारको लागी नयाँ कन्सेप्ट ल्याएको छ । 'आप्पा स्टोरी च्यालेन्ज' नाम दिएर फोटो स्टोरी च्यालेन्ज आयोजना गरेको हो ।
७२ औँ कान्स फिल्म फेस्टिभलामा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै नायिका प्रियंका कार्की कान्सको रेड कार्पेटमा प्रस्तुत भएकी छिन् ।
गत शुक्रबार देखी प्रदर्शनमा आएको चलचित्र 'जात्रै जात्रा'ले दर्शकको राम्रो साथ पाइरहेको छ र साथमा व्यवसायिक सफलता पनि हात पारिरहेको छ । राम्रो चलचित्र बनाएमा नेपाली चलचित्रलाई माया गर्ने दर्शको खाँचो नहुने यस चलचित्रले प्रमाणित गरेको छ ।
हाल फ्रान्सको पेरिसमा भइरहेको ७२ औँ संस्करण ‘कान्स फिल्म फेस्टिभल’मा विश्वभरका चर्चित सेलिब्रेटीहरु सहभागी भइरहेका छन् । उक्त फेस्टिभलमा पहिलो पटक नेपाललाई प्रतिनिधि गर्दै अभिनेत्री प्रियङ्का कार्की सहभागी
सलमानले आफूसँग आलियाको जोडी नसुहाउने भन्दै उनलाई तौल बढाउन भनेको खबर बाहिर आएको छ । यस कुरालाई मान्दै आलिया तौल बढाउन तयार भएकी छिन् ।
कुनै समय प्रेममा रहेका बलिउड नायिका एश्वर्या राय वच्चन र नायक विवेक ओवराय यतिबेला आ-आफ्नो व्यक्तिगत जिवन बाँचिरहेका छन् । एश्वर्या आफ्ना पती र सात बर्षिय छोरीका साथ खुशी छिन् भने विवेक पनि ९ वर्ष अघि विवाह गरेर आफ्नो बाटोमा छन् ।
२०१० मा मनोज पण्डितले निर्देशन गरेको चलचित्र 'दासढुङ्गा' को दोश्रो भाग 'दासढुङ्गा च्याप्टर २' बन्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी ‘एमाले’का तात्कालिन महासचिव मदन भण्डारीको मृत्युमा आधारित यस चलचित्रको लेखन र निर्देशन भने कुमार भट्टराईले गर्नेछन् ।
मिलन चाम्स निर्देशित चलचित्र 'बिर विक्रम २ ' हेर्न एक पछी अर्को गर्दै कलाकारहरु चलचित्र हेर्न हलमा पुगिरहेका छन् । यसै क्रममा सोमबार अभिनेत्री रिमा विश्वकर्मा चलचित्र हेर्न पुगेकी थिइन् ।
शुक्रबारदेखी प्रदर्शनमा आएको चलचित्र 'जात्रै जात्रा'ले बक्स अफिसमा राम्रो कलेक्सन गरिरहेको छ । चलचित्र 'बिर विक्रम २' सँग प्रतिष्पर्धामा उत्रीएको 'जात्रै जात्रा'ले समिक्ष्यकको पनि मन जितेको छ ।