‘डीआइडी लिटिल मास्टर्स सिजन ३’को टाइटल जितेकी तेरिया मगर यतिबेला मिडियाको आँखाभन्दा पर छिन् । धेरै समय भारतमै बस्ने तेरिया बुधवार चलचित्र 'बिर विक्रम २' को प्रिमियरमा काठमाण्डौको कुमारी हलमा भेटिइन् ।
चलचित्र पत्रकार संघले प्रदान गर्ने ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार – २०७६’ को घोषणा भएको छ ।
साहिद कपुर र कियारा अद्वानी अभिनित चलचित्र 'कविर सिंह'को ट्रेलर सार्वजनिक भएको छ । सन्दीप रेड्ड्री भाङ्गा निर्देशित चलचित्रमा एक सानदार मेडिकल सर्जनको प्रेमिकाको अरु कसैसँग विवाह हुन्छ र त्यसको पिडाले उ आफुलाई समाप्त गर्ने बाटोमा कसरी लाग्छ भन्ने देखाइएको छ ।
चलचित्र ‘रणवीर’ बाट डेब्यू गरेकी अभिनेत्री सुपुष्पा भट्टलाई डेब्यु चलचित्रले व्यापारिक सफलता हात नपारे पनि कुनै घाटा भने भएन । उनको उपस्थितीलाई दर्शकले मन पराए भने चलचित्रहरुबाट पनि एक पछी अर्को अफर आइरहेको बुझिन्छ ।
यस पटकको कान्समा प्रियंका चोपडा पहिलो पटक रेड कार्पेटमा प्रस्तुत हुनेछिन् भने सन् २०१० देखी पनि सहभागी हुँदै आएकी दिपिका पनि सहभागी हुनेछिन् ।
बलिउडकी चर्चित एवम् करोडौं युवा पिढिँको मनमा बस्न सफल अभिनेत्री प्रियंका चोपडाको अभिनय मन पराउने दर्शक जती छन् उनको लाईफ स्टाइल र सकारात्मक सोचबाट प्रभावित हुनेको सङ्ख्या पनि उत्तिकै छ ।
रुपक डोटेल र निकिता थापाको स्वर रहेको गीत '‘तिमी सँधै’ सार्वजनिक भएको छ । गीतमा दिपक जंगमको संगीत तथा दिल खड्काको शब्द रचना रहेको छ ।
विश्वकै ठूलोमध्येको 'कान्स फिल्म फेस्टिभल' फ्रान्समा आजदेखि सुरु भएको छ ।
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको केन्द्रीय समिति पुनर्गठन भएको छ । चलचित्र, कला-साहित्य लगायत बिधाम्को उत्थानको लागी बिगत एक दशक यता काम गरिरहेको मञ्चले अमेरिका र नेपाल दुबै ठाउँमा बस्ने अघिल्लो र पछिल्लो दुबै पुस्ताका कलाकारहरु समेटिएका छन् ।
सुशील श्रेष्ठ र रुबीना थापाको रोमान्स रहेको चलचित्र ‘लभ डायरीज’को फर्स्टलूक पोस्टर र रिलिज डेट सार्वजनिक गरिएको छ । सौरभ चौधरी निर्देशित चलचित्र असोज ३ गते रिलिज हुनेछ भने सार्वजनिक गरिएको पोस्टरमा सुशिल र रुबिना रोमान्टिक मुडमा देखिन्छन् ।